Techie IT
२०८१ असार २३, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालप्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेबीच भेटवार्ता


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री र उपप्रधानमन्त्रीबीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा १ घण्टा छलफल भएको हो । सत्ता समीकरणको सबैभन्दा ठूलो घटक नेकपा एमालेले कांग्रेससँग मिलेर सरकार बनाउने भएपछि प्रधानमन्त्री र गृहमन्त्रीले छलफल गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने, राजीनामा नदिएर विश्वासको मत लिने तयारी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले पनि प्रधानमन्त्रीले राजीनामा नदिएसम्म सरकार नछाड्ने निर्णय गरेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एभरेष्ट हस्पिटलद्वारा निःशुल्क स्वास्थ्य शिविर, ४२१ जनाको चेकजाँच

काठमाडौं । नयाँ बानेश्वरको एभरेष्ट हस्पिटलले बृहत निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । अबिरल झरीकाबीच शनिबार

बाढीपहिरोबाट अझै क्षति हुन सक्छ, उद्धार र राहतमा सक्रिय हुनुः…

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अविरल वर्षापछि गएको बाढीपहिरोबाट प्रभावित जनताको जिउधनको रक्षाका निम्ति राज्यको सबै तागत लगाउन सम्बन्धित

बाढी, पहिरो र डुबानमा परी १४ जनाको मृत्यु

काठमाडौं । शुक्रबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी हालसम्म देशभर १४ जनाको मृत्यु भएको छ ।

मार्तडी-कोल्टी सडक पाँच दिनदेखि बन्द

बाजुरा । बाजुरा जिल्लाको पूर्वीउत्तरी भेग जोड्ने मार्तडी–कोल्टी सडक पाँच दिनदेखि बन्द छ । लगातारको वर्षाका कारण बडिमालिका नगरपालिका–७ जिल्लीमा

पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्ड अवरुद्ध

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्ने खण्डमा रुख ढलेर सडक अवरुद्ध भएको छ । दाउन्ने पहाडको विश्वकर्मा मन्दिर नजिक

नारायणी नदीमा १६ वर्षयताकै धेरै पानी

नवलपरासी । नारायणी नदीमा १६ वर्षयताकै सबैभन्दा धेरै पानी बगेको छ । आज बिहान ६ बजे चार लाख ३६ हजार

Techie IT