Techie IT
२०८१ असार २२, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालराष्ट्रिय परिचय पत्र बनाउन छुटे पनि नागरिकले राज्यबाट सेवा सुविधा पाउँछन्ः गृहमन्त्री

राष्ट्रिय परिचय पत्र बनाउन छुटे पनि नागरिकले राज्यबाट सेवा सुविधा पाउँछन्ः गृहमन्त्री


काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय परिचय पत्र बनाउन छुटे पनि नागरिकहरूले राज्यबाट सेवा सुविधा पाउने बताएका छन् । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् ।

२८ जिल्लामा मात्रै भदौ मसान्तसम्म राष्ट्रिय परिचय पत्र बनाउने समय दिइएको उनले बताए । भदौ मसान्तसम्ममा पनि परिचय पत्र बनाउन छुटेको अवस्थामा राज्यले दिने सेवा, सुविधाबाट नागरिकलाई बञ्चित नगरिने उनको भनाई छ ।

नागरिकलाई राज्यले कहिले पनि सेवा सुविधाबाट विमुख नपार्ने उनले बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ललितपुरबाट सुन, सुन गाल्ने मेशिन र ५० लाख नगदसहित ५…

काठमाडौँ । अवैध सुन कारोबारमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी परिसर ललितपुरले पाँच जनालाई पक्राउ गरेको छ । ललितपुर उपमहानगरपालिका–१४

राष्ट्रिय सभाबाट बजेट सर्वसम्मत पारित

काठमाडौँ । राष्ट्रिय सभाबाट आउँदो आर्थिक वर्षको बजेट सर्वसम्मत पारित भएको छ । आज बसेको राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री वर्षमान

प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असार २८ गते शुक्रबार विश्वासको मत लिने भएका छन् । नेकपा एमालेले सरकारमाथिको

‘गरिबका छोराछोरी मात्रै सामुदायिक विद्यालयमा पढ्छन् भन्ने होइन’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले नेता र पहुँच हुनेका सन्तान निजी विद्यालयमा पढ्ने गरेको बताएकी छन्

सरकारलाई दिएको समर्थन फिर्ता लिएको एमालेद्वारा संसद्लाई जानकारी

काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको समर्थन फिर्ता लिएको जानकारी संघीय संसद् सचिवालयलाई गराएको छ । पार्टी

विपद् व्यवस्थापनमा पालिकासँग समन्वय गर्न सीडीओलाई गृहको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ । विपद्

Techie IT