गृहपृष्ठ ∕ अर्थ ∕ सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढ्योसुनको भाउ तोलामा दुई सय रुपैयाँले बढ्यो नेपालीपत्र सोमबार, २०८१ असार १७ गते, १२:३४ मा प्रकाशित अर्थ काठमाडौँ । सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ ।हिजो तोलाको एक लाख ४२ हजार रुपैयाँ रहेको सुनको भाउ आज दुई सय रुपैयाँले बढेर एक लाख ४२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यसायी महासंघले जनाएको छ ।चाँदीको भाउ आज पनि हिजोजस्तै घटबढ भएन । आज चाँदी तोलाको एक हजार सात सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । #Goldग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार सेयर बजारमा गिरावटकाठमाडौँ । आज सेयर बजारमा कारोबारसँगै नेप्से परिसूचक पनि घटेको छ । लगातार बढेको पाँच कारोबार दिनपछि आज नेप्से चार ग्राण्ड फिनालेको तयारीमा नेपालको पहिलो फुड रियालिटी शो ‘शेफ नेपाल’काठमाडौँ । नेपालको पहिलो फुड रियालिटी शो ‘शेफ नेपाल’को बाँकी भाग आगामी बिहीबारदेखि प्रसारण हुने भएको छ । विभिन्न अप्ठ्याराहरूका सेयर बजारमा २१ अंकको वृद्धिकाठमाडौँ । साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से २१.२७ अंकले बढेर कागेश्वरी मनोहरामा लक्ष्मी सनराइज बैंकको शाखा विस्तारकाठमाडौँ । लक्ष्मी सनराइज बैंकले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकामा आफ्नो सेवा विस्तार गरेको छ । लक्ष्मी सनराइज बैंकले काठमाडौँ जिल्लाको राष्ट्रिय सभाबाट बजेट सर्वसम्मत पारितकाठमाडौँ । राष्ट्रिय सभाबाट आउँदो आर्थिक वर्षको बजेट सर्वसम्मत पारित भएको छ । आज बसेको राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री वर्षमान आज सुनको मुल्य बढ्योकाठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । विहिबार सुनको मुल्य तोलामा १६ सयले बढेर तोलाको १धेरै पढिएका खबर १ प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता २ प्रचण्डलाई राष्ट्रिय सहमतिको सरकारमा सामेल हुन ओलीको आग्रह ३ कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति ४ दलका प्रतिनिधि र मेयर शाहबीच विवाद भएपछि काठमाडौँ महानगरको नगर सभा बैठक स्थगित ५ प्रधानमन्त्री प्रचण्डले तत्काल राजीनामा नदिने ६ प्रतिनिधिसभाको बैठक बस्दै ७ एकीकृत समाजवादीको महाधिवेशन काठमाडौँमा शुरुThe Film Nepal