गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ स्विट्जरल्याण्डमा बाढी र पहिरोबाट सात जनाको मृत्युस्विट्जरल्याण्डमा बाढी र पहिरोबाट सात जनाको मृत्यु नेपालीपत्र सोमबार, २०८१ असार १७ गते, १०:०७ मा प्रकाशित अन्तर्राष्ट्रिय काठमाडौँ । स्विट्जरल्याण्डमा वर्षापछि आएको बाढीमा परेर चार जनाको मृत्यु भएको छ ।यस साताको शुरुवातदेखि भएको मुसलधारे बर्षापछि बाढी आउँदा हजारौं मानिस प्रभावित भएका छन् । बाढीले बगाएको एक जनाको खोजीका लागि उद्धारकर्मी परिचालन गरिएको छ ।यसैगरी स्विजरल्याण्डको म्याग्गिया उपत्यकामा पहिरोमा परेर ३ जनाको मृत्यु भएको छ । बाढी र पहिरो प्रभावितहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ । बाढीका कारण ठाउँ ठाउँमा सडक भासिएपछि कतिपय शहरमा सवारी आवागमन ठप्प भएको छ ।स्विट्जरल्याण्डको सिमानामा रहेको हाउटे–साओने क्षेत्रमा आएको शक्तिशाली आँधीले जनजीवन अस्तव्यस्त बनेको छ । त्यहाँका अधिकांश घरका छानाहरु भत्केका छन् । आँधीले सयौं सवारीसाधनहरुमा क्षति पुगेको छ । #स्विट्जरल्याण्डग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार बेलायतको आम निर्वाचनमा लेबर पार्टीको जित हुने प्रक्षेपणलण्डन । बेलायतको आम निर्वाचनमा विपक्षी लेबर पार्टीले ठूलो जित हासिल गरेको एक्जिट पोलहरुले देखाएको छ । निर्वाचनलगत्तै सार्वजनिक भएका सुडानको ब्लु नाइल नदीमा डुङ्गा डुब्दा २५ जनाको मृत्युएजेन्सी । सुडानको दक्षिणपूर्वमा रहेको ब्लु नाइल नदीमा डुङ्गा डुब्दा २५ जनाको ज्यान गएको छ । सिन्जामा जारी नी सेना ‘बेरिल’ आँधीका कारण युनियन टापुका सबैजसो घर क्षतिग्रस्तकाठमाडाैँ । ‘बेरिल’ नामको आँधीका कारण युनियन टापुका सबैजसो घर क्षतिग्रस्त भएका छन् । सेन्ट भिन्सेन्ट एन्ड द ग्रेनेडिन्सको एक भागको केन्यामा कर वृद्धि विरोधी प्रदर्शनमा ३९ जनाको मृत्यु, ३६१ जना…एजेन्सी । कर वृद्धि सम्बन्धी नयाँ विधेयकको विरोधमा केन्यामा हालै भएको सरकार विरोधी प्रदर्शनमा कम्तिमा ३९ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय इजरायलको गोलान हाइट्समा ड्रोन आक्रमणमा परी १८ सैनिक घाइतेकाठमाडौँ । इजरायलको नियन्त्रणमा रहेको गोलान हाइट्समा आइतबार भएको ड्रोन आक्रमणमा परी १८ जना इजरायली सैनिक घाइते भएका छन् भने गर्मीका कारण पाकिस्तानमा पछिल्लो ६ दिनमा ५६८ जनाको ज्यान गयोकाठमाडौँ । बढ्दो गर्मीका कारण पछिल्लो ६ दिनमा पाकिस्तानमा पाँच सयभन्दा धेरैको ज्यान गएको छ । जसमा सबैभन्दा धेरै दक्षिणीधेरै पढिएका खबर १ राजदूत बन्न रास्वपाले तयार पार्यो ६ मापदण्ड २ एकीकृत समाजवादीको अध्यक्षमा माधवलाई भुसालको चुनौति ! ३ बस्तीमा बाढी पस्दा विराटनगरका ६ सय बढी घर डुबानमा ४ एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक ५ प्रतिनिधिसभाको बैठक बस्दै ६ दलका प्रतिनिधि र मेयर शाहबीच विवाद भएपछि काठमाडौँ महानगरको नगर सभा बैठक स्थगित ७ राजदूतको सिफारिस मेरिटको आधारमा गरेको प्रधानमन्त्रीको दाबीThe Film Nepal