गृहपृष्ठ ∕ नेपाल ∕ लेन मिच्ने सरकारी गाडीका चालकलाई कारबाहीलेन मिच्ने सरकारी गाडीका चालकलाई कारबाही नेपालीपत्र आईतबार, २०८१ असार १६ गते, १६:५५ मा प्रकाशित नेपाल काठमाडौँ । लेन मिचेर अर्को लेनमा गएको सरकारी गाडीलाई कारबाही गरिएको छ ।सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा बा १ झ ७६७५ नम्बरको सरकारी नम्बरप्लेट भएको गाडीले लेन उल्लंघन गरेको आरोपमा चालकलाई कारबाही गरिएको हो ।गत शुक्रबार सो गाडीले ललितपुरको सातदोबाटोबाट ग्वार्को जाने सडकमा लेन उल्लंघन गरेको उपत्यका ट्राफिक प्रहरीका एसएसपी जीवन श्रेष्ठले जानकारी दिए ।सरकारी नम्बरप्लेट भएको गाडी जल उत्पन्न प्रकोप नियन्त्रण विभागको रहेको एसएसपी श्रेष्ठको भनाई छ । #कारबाही #सरकारी गाडीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ललितपुरबाट सुन, सुन गाल्ने मेशिन र ५० लाख नगदसहित ५…काठमाडौँ । अवैध सुन कारोबारमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी परिसर ललितपुरले पाँच जनालाई पक्राउ गरेको छ । ललितपुर उपमहानगरपालिका–१४ राष्ट्रिय सभाबाट बजेट सर्वसम्मत पारितकाठमाडौँ । राष्ट्रिय सभाबाट आउँदो आर्थिक वर्षको बजेट सर्वसम्मत पारित भएको छ । आज बसेको राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री वर्षमान प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिनेकाठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असार २८ गते शुक्रबार विश्वासको मत लिने भएका छन् । नेकपा एमालेले सरकारमाथिको ‘गरिबका छोराछोरी मात्रै सामुदायिक विद्यालयमा पढ्छन् भन्ने होइन’काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले नेता र पहुँच हुनेका सन्तान निजी विद्यालयमा पढ्ने गरेको बताएकी छन् सरकारलाई दिएको समर्थन फिर्ता लिएको एमालेद्वारा संसद्लाई जानकारीकाठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको समर्थन फिर्ता लिएको जानकारी संघीय संसद् सचिवालयलाई गराएको छ । पार्टी विपद् व्यवस्थापनमा पालिकासँग समन्वय गर्न सीडीओलाई गृहको निर्देशनकाठमाडौँ । गृह मन्त्रालयले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ । विपद्धेरै पढिएका खबर १ राजदूत बन्न रास्वपाले तयार पार्यो ६ मापदण्ड २ एकीकृत समाजवादीको अध्यक्षमा माधवलाई भुसालको चुनौति ! ३ बस्तीमा बाढी पस्दा विराटनगरका ६ सय बढी घर डुबानमा ४ एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक ५ प्रतिनिधिसभाको बैठक बस्दै ६ दलका प्रतिनिधि र मेयर शाहबीच विवाद भएपछि काठमाडौँ महानगरको नगर सभा बैठक स्थगित ७ राजदूतको सिफारिस मेरिटको आधारमा गरेको प्रधानमन्त्रीको दाबीThe Film Nepal