Techie IT
२०८१ असार २०, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिप्रचण्ड र ओलीबीचको वार्तामा रवि पनि सहभागी

प्रचण्ड र ओलीबीचको वार्तामा रवि पनि सहभागी


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ । सिंहदरबारमा भएको भेटमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि सहभागी भएका छन् ।

सत्ता समीकरणका ठूला तीन दलका शीर्ष नेताहरुबीचको छलफल भएको हो ।

शनिवार कांग्रेस सभापति शेरबहादुर देउवालाई घरमै बोलाएर ओलीले तीन घण्टा छलफल गरेपछि सत्ता गठबन्धनमा हलचल भएको बेला शीर्ष दलका नेताहरुबीच छलफल भएको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्पष्टरूपमा अल्पमतमा परिसकेपछि प्रधानमन्त्रीबाट राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताएका छन् । बिहीबार विराटनगर

क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिवल सम्पन्न

काठमाडौंँ । अभिनेता प्रदीप खड्का र अभिनेत्री मिरुना मगर उत्कृट अभिनेता/अभिनेत्री २०२४ घोषित भएका छन् । बुधबार सम्पन्न ‘क्यानडा नेपाल

अशोक राई नेतृत्वको जसपाले समर्थन गर्ने

काठमाडौँ । नयाँ सत्ता समीकरणका लागि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीबीच भएको सहमतिलाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी

आज सुनको मुल्य बढ्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । विहिबार सुनको मुल्य तोलामा १६ सयले बढेर तोलाको १

रास्वपाका मन्त्रीहरुले तत्काल राजीनामा नदिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरुले तत्काल राजीनामा नदिने भएका छन् । राजीनामा बोकेर बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरुले

ललितपुरका मेयर चिरिबाबुलाई अख्तियारले काट्यो पत्र

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई पत्र काटेको छ । मेयर महर्जनलाई बाढीपहिरो पीडितका नाममा

Techie IT