गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ कमेडी च्याम्पियन सिजन-३ का विजेता बने सुनिल खड्काकमेडी च्याम्पियन सिजन-३ का विजेता बने सुनिल खड्का नेपालीपत्र आईतबार, २०८१ असार १६ गते, ०९:४५ मा प्रकाशित कला र मनोरञ्जन काठमाडौँ । कमेडी च्याम्पियन सिजन– ३ का विजेता सुनिल खड्का बनेका छन् ।शनिबार भएको ग्रान्ड फिनालेमा खड्का विजेता बनेका हुन् । ऋषभ काफ्ले फर्स्ट रनरअप बनेका छन् भने सुयशा खनाल सेकेन्ड रनर–अप बनेकी छन् ।काठमाडौँका २६ वर्षीय सुनिल खड्का, नवलपरासीकी १२ वर्षीया सुयशा खनाल र सुनसरीका २९ वर्षीय ऋषभ काफ्ले टप तीनमा पुगेका थिए । #कमेडी च्याम्पियनग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिवल सम्पन्नकाठमाडौंँ । अभिनेता प्रदीप खड्का र अभिनेत्री मिरुना मगर उत्कृट अभिनेता/अभिनेत्री २०२४ घोषित भएका छन् । बुधबार सम्पन्न ‘क्यानडा नेपाल रन्जिता श्रेष्ठ लाई संसदीय दलको नेताबाट हटाइयोकाठमाडौँ । नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ संसदीय दलको नेताबाट हटाइएकी छन् । बहुमत प्रतिनिधि सभा सदस्यहरूको बैठकले आइतबार सर्वनाममा नाटक ‘पूर्णविराम’ मञ्चन हुँदैकाठमाडौँ । काठमाडौँको कालिकास्थानस्थित सर्वनाम नाटकघरमा असार १७ गतेदेखि नाटक ‘पूर्णविराम’ मञ्चन हुँदैछ । नाटकले केहि जटिल प्रश्नहरू उठाएको छ पल, आर्यन, परीक्षा र विकास हङकङमा, ‘पुजार सार्की’को गर्यो रेकर्ड…काठमाडौँ । सयौँ वर्षदेखि नेपालीहरूको बसोबास रहँदै आएको हङकङमा चलचित्र ‘पुजार सार्की’ले रेकर्ड ब्रेक गरेको बताइएको छ। आइतबारको प्रदर्शनको लागि १० वर्ष अघिको सफल गीत ‘कलेजी कटाउन्या माया’को नयाँ भर्जनमा…काठमाडौं । मोडल कविता न्यौपाने, जोन बम र चक्र बम अभिनित नयाँ गीत ‘कलेजी कटाउन्या माया’ सार्वजनिक भएको छ। नेपमेलोको न्युर्याेकमा कन्सर्ट गर्दै गायक सुशान्तकाठमाडौँ । चर्चित गायक सुशान्त केसीले अमेरिकाको न्युर्याेकमा दर्शक नचाउँने भएका छन् । न्युर्याेकस्थित टाइम्स् स्क्वारको प्लाडिनियममा आगामी २० जुलाईधेरै पढिएका खबर १ राजदूत बन्न रास्वपाले तयार पार्यो ६ मापदण्ड २ एकीकृत समाजवादीको अध्यक्षमा माधवलाई भुसालको चुनौति ! ३ राजदूतको सिफारिस मेरिटको आधारमा गरेको प्रधानमन्त्रीको दाबी ४ बस्तीमा बाढी पस्दा विराटनगरका ६ सय बढी घर डुबानमा ५ छाउगोठ घटनाबारे अनुसन्धान भइरहेको छ: गृहमन्त्री ६ पहिरो पीडितहरूलाई राहत र पुर्नवासको व्यवस्था गर्न सांसद रामहरि खतिवडाको माग ७ रुसी सेनामा कार्यरत नेपालीलाई फिर्ता गर्न निरन्तर कुराकानी भइरहेको छ: परराष्ट्रमन्त्री श्रेष्ठThe Film Nepal