गृहपृष्ठ ∕ साहित्य ∕ राजनसिंह भण्डारीको ‘आफैंलाई नियाल्दा’ आत्मकथा सार्वजनिकराजनसिंह भण्डारीको ‘आफैंलाई नियाल्दा’ आत्मकथा सार्वजनिक नेपालीपत्र आईतबार, २०८१ असार १६ गते, ०८:०५ मा प्रकाशित साहित्य काठमाडौँ । बैंकर्स राजनसिंह भण्डारीद्वारा लिखित पुस्तक ‘आफैंलाई नियाल्दा’ सार्वजनिक भएको छ ।पूर्वमन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता शरदसिंह भण्डारीले शनिवार काठमाडौँमा सो पुस्तकको विमोचन गरेका हुन् ।पुस्तकमा जीवनलाई कसरी सफलतातर्फ उन्मुख गराउने भन्नेकुरा उल्लेख गरिएको पूर्वमन्त्री भण्डारीले बताए । उनले राजन नाताले काका परेपनि आफ्नो जीवनलाई सफल बनाएको र सो पुस्तकले मानिसलाई सफलतातर्फ उन्मुख हुने बाटो देखाउने विश्वास व्यक्त गरे।मिनेट मिडियाद्धारा प्रकाशित सो पुस्तकमा भण्डारीले आफ्नो जीवनको सपना, संघर्ष र समृद्धिको आत्मकथा प्रस्तुत गरेका छन् । #बैंकर्स #राजनसिंह भण्डारीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार उपन्यास ‘स्व’ सार्वजनिककाठमाडौँ। साहित्यकार सरस्वती प्रतीक्षाको उपन्यास ‘स्व’ लोकार्पण गरिएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा साहित्यकार प्रतीक्षासँगै लेखक एवं पत्रकार घनश्याम राष्ट्रिय ललितकला प्रदर्शनी: ३० हजार जनाभन्दा धेरैले अवलोकन गरेकाठमाडौँ । गणतन्त्र दिवसका अवसरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले शुरु गरेको ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ मा ३० हजार जनाभन्दा धेरै गिरीको ‘ईश्वरको अनुहार’ माथि अन्तर्क्रियाकाठमाडौँ । साहित्यकार दिव्य गिरीको दोस्रो कथासंग्रह ‘ईश्वरको अनुहार’माथि अन्तर्क्रिया भएको छ । शब्दपथको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न वक्ताहरूले बोलेका साहित्यको माध्यमबाट महिला, बालबालिका तथा विश्व वातावरण संरक्षणमा काम गर्न…काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले साहित्यको माध्यमबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको अधिकार एवं विश्वको डा. ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट छात्रवृत्ति प्रदान…काठमाडौँ । मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ वटै जिल्लाका गरिब तथा जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुङ्गो’ सार्वजनिककाठमाडौँ । काठमाडौँबाहिर बसेर लेखन कर्ममा सक्रिय जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक भएको छ । लेखक दर्लामीले आफ्नो उपन्यासधेरै पढिएका खबर १ राजदूत बन्न रास्वपाले तयार पार्यो ६ मापदण्ड २ एकीकृत समाजवादीको अध्यक्षमा माधवलाई भुसालको चुनौति ! ३ राजदूतको सिफारिस मेरिटको आधारमा गरेको प्रधानमन्त्रीको दाबी ४ बस्तीमा बाढी पस्दा विराटनगरका ६ सय बढी घर डुबानमा ५ छाउगोठ घटनाबारे अनुसन्धान भइरहेको छ: गृहमन्त्री ६ पहिरो पीडितहरूलाई राहत र पुर्नवासको व्यवस्था गर्न सांसद रामहरि खतिवडाको माग ७ रुसी सेनामा कार्यरत नेपालीलाई फिर्ता गर्न निरन्तर कुराकानी भइरहेको छ: परराष्ट्रमन्त्री श्रेष्ठThe Film Nepal