गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ विमानस्थलबाट फर्काइए राजेश पायल राईविमानस्थलबाट फर्काइए राजेश पायल राई नेपालीपत्र बिहीबार, २०८१ असार १३ गते, १४:२१ मा प्रकाशित कला र मनोरञ्जन काठमाडौँ । दुबई जान लागेका गायक राजेश पायल राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ । अत्यधिक मदिरा सेवन गरेको भेटिएपछि राईलाई विमानस्थलबाटै फर्काइएको हो ।गायक राई बिहीबार बिहान १० बजे फ्लाइ दुबई एयरबाट दुबई जान लागेका थिए । तर, उनले अत्यधिक मदिरा सेवन गरेको थाहा पाएपछि एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयको जिम्मा लगाइदिएको थियो ।राई दुबईमा सांगीतिक कार्यक्रमका लागि जान लागेका थिए । मदिराको नशा सकिएपछि उनी अर्को फ्लाइटमार्फत जान सक्ने प्रहरीले जनाएको छ । #दुबई #राजेश पायल राईग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार चलचित्र ‘तै चुप मै चुप’को निर्माण घोषणाकाठमाडौँ । पोलिटिकल कमेडी चलचित्र ‘तै चुप मै चुप’को निर्माण घोषणा गरिएको छ । चलचित्रका कलाकार एवम् निर्माता सन्तोष अधिकारीको क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिवल सम्पन्नकाठमाडौंँ । अभिनेता प्रदीप खड्का र अभिनेत्री मिरुना मगर उत्कृट अभिनेता/अभिनेत्री २०२४ घोषित भएका छन् । बुधबार सम्पन्न ‘क्यानडा नेपाल रन्जिता श्रेष्ठ लाई संसदीय दलको नेताबाट हटाइयोकाठमाडौँ । नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ संसदीय दलको नेताबाट हटाइएकी छन् । बहुमत प्रतिनिधि सभा सदस्यहरूको बैठकले आइतबार सर्वनाममा नाटक ‘पूर्णविराम’ मञ्चन हुँदैकाठमाडौँ । काठमाडौँको कालिकास्थानस्थित सर्वनाम नाटकघरमा असार १७ गतेदेखि नाटक ‘पूर्णविराम’ मञ्चन हुँदैछ । नाटकले केहि जटिल प्रश्नहरू उठाएको छ पल, आर्यन, परीक्षा र विकास हङकङमा, ‘पुजार सार्की’को गर्यो रेकर्ड…काठमाडौँ । सयौँ वर्षदेखि नेपालीहरूको बसोबास रहँदै आएको हङकङमा चलचित्र ‘पुजार सार्की’ले रेकर्ड ब्रेक गरेको बताइएको छ। आइतबारको प्रदर्शनको लागि १० वर्ष अघिको सफल गीत ‘कलेजी कटाउन्या माया’को नयाँ भर्जनमा…काठमाडौं । मोडल कविता न्यौपाने, जोन बम र चक्र बम अभिनित नयाँ गीत ‘कलेजी कटाउन्या माया’ सार्वजनिक भएको छ। नेपमेलोकोधेरै पढिएका खबर १ दलका प्रतिनिधि र मेयर शाहबीच विवाद भएपछि काठमाडौँ महानगरको नगर सभा बैठक स्थगित २ प्रतिनिधिसभाको बैठक बस्दै ३ एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक ४ बस्तीमा बाढी पस्दा विराटनगरका ६ सय बढी घर डुबानमा ५ एकीकृत समाजवादीको अध्यक्षमा माधवलाई भुसालको चुनौति ! ६ राजदूत बन्न रास्वपाले तयार पार्यो ६ मापदण्ड ७ गण्डकी प्रदेशका फणीन्द्र देवकोटा पुनः मन्त्रीमा नियुक्तThe Film Nepal