Techie IT
२०८१ असार १८, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालगण्डकीका सांसद फणीन्द्र देवकोटालाई संसद प्रवेशमा रोक

गण्डकीका सांसद फणीन्द्र देवकोटालाई संसद प्रवेशमा रोक


पोखरा । सर्वोच्च अदालतको आदेशपछि प्रदेशसभा पुगेका गण्डकीका सांसद फणीन्द्र देवकोटालाई रोक लगाइएको छ । बिहीबार प्रदेशसभा गएका देवकोटालाई मर्यादा पालकले रोक लगाएका हुन् ।

सर्वोच्च अदालतले आदेश दिएकाले आफू प्रदेशसभामा आएको तर, आफूलाई बैठकमा प्रवेश गर्न रोक लगाइएको सांसद देवकोटाले जानकारी दिए ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ‘फ्लोर क्रस’ गरेर विश्वासको मत दिएपछि उनलाई नेकपा माओवादी केन्द्रले कारबाही गरेको थियो । आफू नेपाल समाजवादी पार्टी भएकाले माओवादी केन्द्रले कारबाही गर्न नमिल्ने भन्दै उनी सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चले सोमबार उनको पक्षमा अन्तरिम आदेश दिएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कोशी नदीमा पानीको सतह खतराको तहमा पुग्यो

काठमाडौँ । देशका धेरै ठाउँमा पानी परिरहेको छ । ठूलो वर्षा भइरहेका धनुषा, कैलाली, सिन्धुपाल्चोक, बर्दीयालगायतका जिल्लाका खोला र नदीमा

यो वर्ष प्रधानमन्त्री बन्छु जस्तो लाग्दैन: ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो वर्ष आफू प्रधानमन्त्री बन्छु जस्तो नलागेको बताएका छन् । सोमवार सङ्घीय

राष्ट्रिय परिचय पत्र बनाउन छुटे पनि नागरिकले राज्यबाट सेवा सुविधा…

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय परिचय पत्र बनाउन छुटे पनि नागरिकहरूले राज्यबाट सेवा सुविधा पाउने बताएका छन्

५ नक्कली कम्पनी खडा गरेर ३२ क्विन्टल सुन तस्करी: सीआईबी

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुन तस्करी गर्ने समूहले नक्कली कम्पनी खडा गरेर झण्डै ३२ क्विन्टल सुन

दाङमा आमा साक्षरता अभियान

दाङ । तुलसीपुर उपमहानगरपालिका–९ की हीरा जैसी घरायसी काममा नै धेरै व्यस्त हुनुपर्छ । उहाँको दैनिकी चुलोचौकोसँगै भैँसी पाल्ने, घास

युवा–विद्यार्थी स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयको अग्रसरता अपरिहार्य: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा–विद्यार्थी विदेश पलायन हुने कारणहरू पत्ता लगाई स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयहरूको अग्रसरता

Techie IT