Techie IT
२०८१ मंसीर १७, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालरोल्पामा चट्याङ लागेर नन्द भाउजूको मृत्यु

रोल्पामा चट्याङ लागेर नन्द भाउजूको मृत्यु


काठमाडौँ । रोल्पामा मध्यराति परेको चट्याङ लागेर सुतिरहेका दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको सुनछहरी गाउँपालिका वडा नम्बर ३, भित्री गामकी २२ वर्षीया जाइता घर्ती मगर र १४ वर्षीया गोमाला घर्ती मगरको मृत्यु भएको हो । मृतकहरू नाताले नन्द-भाउजू हुन् ।

मंगलबार १ बजेतिर उनीहरूलाई चट्याङले हानेको र घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी)भरत लामाले जानकारी दिए ।

उनका अनुसार जाइताका श्रीमान बागलुङबाट घर आउन लागेकाले घटनास्थलबाट अझै शव उठाइएको छैन ।

उनी बागलुङमा मजदुरी गर्न गएको प्रहरीले बताएको छ । घरमा जाइता, गोमाला र जाइताका ६ वर्षीय छोरा थिए । छोरा सकुशल रहेको डिएसपी लामाले जानकारी दिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कोशीको कानुन मन्त्रीमा रेवतीरमण भण्डारी नियुक्त

काठमाडौँ । नेकपा एमालेका कोशी प्रदेश सभा सदस्य रेवतीरमण भण्डारी कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नियुक्त भएका छन् ।

ब्रिटिस कलेजले ल्यायो नेपालमै पहिलो पटक युनिभर्सिटी अफ लण्डनको मान्यतामा…

काठमाडौँ । द ब्रिटिस कलेजले युनिभर्सिटी अफ लण्डन (यूओएल)बाट एमएससी प्रोफेशनल अकाउन्टिङ कोर्षको लागि आधिकारिक शिक्षण केन्द्रको मान्यता प्राप्त गरेको

प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेजारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेजारी दिएका छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक

निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा पाँच मजदुरको मृत्यु

रोल्पा । रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा पुरिएर आइतबार पाँच मजदुरको मृत्यु भएको छ । लुम्बिनी प्रदेश प्रमुख प्रहरी

प्रधानमन्त्री ओली चीन प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी राष्ट्र चीन प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली चारदिने औपचारिक भ्रमणका लागि चीन

दाङमा काैडा खेल्दै गरेका १७ जना पक्राउ

दाङ । दाङमा काैडा खेलिरहेकाे अवस्थामा १७ जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका- १५ अमृत टोलस्थित ठाकुर खनालले पैसाको

Techie IT