गृहपृष्ठ ∕ नेपाल ∕ एसइईको नतिजा भोलि सार्वजनिक गर्ने तयारीएसइईको नतिजा भोलि सार्वजनिक गर्ने तयारी नेपालीपत्र मंगलबार, २०८१ असार ११ गते, १७:२३ मा प्रकाशित नेपाल काठमाडौँ । २०८० सालको एसइईको नतिजा भोलि बुधबार सार्वजनिक गर्ने तयारी गरिएको छ ।राष्ट्रिय परिक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुर स्रोतका अनुसार भोलि एसइईको परिक्षाको नतिजा सार्वजनिक गर्न आवश्यक तयारी पूरा भएको छ ।बोर्ड स्रोतले भन्यो, ‘ कुनै प्राविधिक समस्या आए पर्सिलाई सर्नसक्छ, अन्यथा भोलि नतिजा सार्वजनिक गर्न सम्पूर्ण तयारी पूरा भएको छ ।’यस वर्षको करिब ५ लाख परिक्षार्थीले एसइई दिएका छन् । गत वर्षको चैत १७ गतेदेखि २९ गतेसम्म चलेको थियो । #एसइईग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार न्युयोर्कमा प्रधानमन्त्री ओली र परराष्ट्र मन्त्री राणा सहभागी हुने कार्यक्रम…काठमाडौँ । अमेरिकामा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा सहभागी हुने वृहत् अन्तरक्रिया कार्यक्रम स्थगित भएको साइबर अपराधको मुद्दामा दुर्गा प्रसाईं पक्राउभक्तपुर। मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । साइबर अपराधको मुद्दामा पक्राउ पुर्जी जारी भएका प्रसाईंलाई साइबर व्यूरो र शहरी विकासमा निजी क्षेत्रलाई सहभागी गराउन मागकाठमाडौँ । शहरी विकासमा निजी क्षेत्रलाई सहभागी गराउन माग गरेका छन् । नेपाल जग्गा तथा आवास विकास महासङ्घको टोलीले आज बैतडीको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्पको धक्काकाठमाडौँ । बैतडी जिल्लाको शिवलिङ्ग आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार वृद्ध सासुको हत्या गरेकाे आराेपमा ज्वाईँ पक्राउमाेरङ । मोरङको पथरी शनिश्चरे ७ का चन्द्रबहादुर तामाङको हत्या गरेको आशंका गरिएका ज्वाईँ पक्राउ परेका छन् । करिव ६० मन्त्री खड्काद्वारा सुनसरी-मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशनकाठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुनसरी-मोरङ सिँचाइ आयोजनामा देखिएका समस्या समयमा समाधान गर्न सरोकार भएका निकायलाई निर्देशनधेरै पढिएका खबर १ सहकारी छानबिन समितिले आज संसदमा प्रतिवेदन पेस गर्दै २ नागरिक उड्डयन क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै हो: मन्त्री पाण्डे ३ सहकारीको रकम दुरुपयोग सम्बन्धमा प्रतिवेदनको आधारमा कारबाही अगाडि बढ्छ: मन्त्री सिंह ४ अख्तियारका कामकारबाही पारदर्शी र प्रभावकारी बनाउन आवश्यक छ: राष्ट्रपति पौडेल ५ कांग्रेस पदाधिकारी बैठक बस्दै ६ प्रधानमन्त्री ओली, पत्नी राधिका, आरजु राणा लगायतको अमेरिका भ्रमण स्वीकृत ७ इन्टरनेटको मनपरी शुल्क निर्धारण नगर्न प्राधिकरणको निर्देशनThe Film Nepal