Techie IT
२०८१ कात्तिक २६, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालभारत र चीनसँगको सीमा समस्या समाधान गर्ने प्रक्रिया सरकारले थालेको छः प्रधानमन्त्री

भारत र चीनसँगको सीमा समस्या समाधान गर्ने प्रक्रिया सरकारले थालेको छः प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत र चीनसँगको सीमा समस्या समाधान गर्ने प्रक्रिया सरकारले थालेको बताएका छन् । मंगलबारको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफूले यो कुरा राखेको बताए ।

‘सीमाको नक्सा संशोधनपछि नेपाल भारत सुगौली सन्धि १८१६ बमोजिम लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायत महाकाली नदीपूर्वको भूभाग नेपालका हो भन्ने कुरामा स्पष्ट छौं,’ प्रधानमन्त्री प्रचण्डले भने ‘भारत भ्रमणको क्रममा १९५० को सन्धि, शान्ति तथा मन्त्री सन्धि गायत दुईपक्षीय सन्धिहरुलाई परिमार्जन र अध्यावधिक गर्न र सीमासम्बन्धी विषयलाई स्थापित कुटनीतिकहरुमार्फत् समाधान गर्ने समझदारी भइरहेको छ ।’

नेपालको अन्तराष्ट्रिय सीमाबारे सदन, सदस्य, सरकारसहित सबै स्पष्ट र दृढ रहेको उल्लेख गर्दै अभूतपूर्व राष्ट्रिय सहमति कायम भएको स्मरण गरे । उनले चीनसँगको कहिलेकाहिँ सीमाको विषयमा कुरा उठ्ने गरेकाले त्यस विषयमा पनि अध्ययन गरेर समस्या समाधान गर्नको दुईपक्षीय छलफल भएको बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाल वायुसेवा निगमद्वारा गुल्मीमा हवाई उडान कटौती

काठमाडौँ । नेपाल वायुसेवा निगमले गुल्मीमा हवाई उडान कटौती गरेको छ । यसअघि बुधबार र शुक्रबार गरी सातामा दुई दिन

वैदेशिक रोजगारीमा अस्ट्रेलिया पठाइदिने भन्दै ठगी गर्ने २ जना पक्राउ

काठमाडाैँ । वैदेशिक रोजगारीमा अस्ट्रेलिया पठाइदिने भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको पटेर्वा

माईपोखरीमा ‘माईपोखरी बहुधार्मिक महोत्सव’

इलाम । सन्दकपुर गाउँपालिका–३ स्थित धार्मिक–पर्यटकीय क्षेत्र माईपोखरीमा हरिबोधनी एकादशीका अवसरमा दुई दिने बहुधार्मिक महोत्सव आयोजना गर्न हुने भएको छ

ठेलामा सातु बिक्री गरेर मासिक ५० हजार आम्दानी

सुनसरी । सुनसरी सदरमुकाम इनरुवा–१ का अर्जुन पौदार बिहानै ५ बजे इनरुवाको मुख्य बजारमा रहेको सुपरमार्केमा ठेला लिए आइपुग्नुहुन्छ ।

लिलाबल्लभ अधिकारी पक्राउबारे कोशी प्रदेश सभाले निकाल्यो सूचना

विराटनगर। कोशी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य लिलाबल्लभ अधिकारी पक्राउ भएकोबारे प्रदेश सभा सचिवालयले सूचना प्रकाशित गरेको छ। सोमबार

आर्थिक सुधारका काम हुँदैछः प्रधानमन्त्री ओली

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक सुधार र संविधान संशोधनको विषयमा आवश्यक छलफल भइरहेको बताएका छन् ।विराटनगर विमानस्थलको

Techie IT