गृहपृष्ठ ∕ अर्थ ∕ एनआईसी बैंक बन्यो पीसीएएफओको सदस्यएनआईसी बैंक बन्यो पीसीएएफओको सदस्य नेपालीपत्र सोमबार, २०८१ असार १० गते, १७:३२ मा प्रकाशित अर्थ काठमाडौँ । एनआईसी एसिया बैंक कार्बन एकाउन्टिङ फाइनान्सियल्स (पीसीएएफओ)को सदस्य बनेको छ । एनआईसीले एक विज्ञप्ति जारी गर्दै पीसीएएफओको सदस्य बन्न पाउँदा खुशीको महसुस भएको जनाएको छ ।विज्ञप्तिमा भनिएको छ, “यो विश्वव्यापी वित्तीय संस्थाहरूको सहकार्यमा ल्याइएको एक विश्वव्यापी पहल हो, जसले उनीहरूको ऋण र लगानीसँग जोडिएको हरितगृह ग्यास उत्सर्जनको समानुपातिक मूल्यांकन र खुलासा सुनिश्चित गर्दछ ।”पीसीएएफमा ६ महादेशका ४८० भन्दा बढी वित्तीय संस्था आबद्ध छन् । उत्तरी अमेरिका, ल्याटिन अमेरिका, युरोप, अफ्रिका र एसिया–प्रशान्त क्षेत्रमा पनि पीसीएएफ द्रूतरूपमा विस्तार भइरहेको विज्ञप्तिमा उल्लेख छ । #एनआईसी एसिया बैंक #पीसीएएफओग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार सुनको भाउ ५ सय रुपैयाँले घट्योकाठमाडाैँ । सुनको भाउ आज घटेको छ । आज सुनको भाउ एक सय रुपौयाँले घटेर तोलाको एक लाख ६० हजार नेपालबाट जापानमा घ्युलगायतका सामाग्री निर्यातकाठमाडौँ । सूर्योदय मिल्क एण्ड वेभरेज उद्योग विराटनगरले परम ब्रण्डको घ्यु दोस्रो पटक जापान पठाएको छ । पुनः १५ सय शेयर बजारमा ३२ अंकको गिरावटकाठमाडौं । बुधबार ४९ अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार पुन: घटेको छ । साताको अन्तिम दिन नेप्से ३२.८१ एक महिनामै भित्रियो १ खर्ब ३७ अर्ब रेमिट्यान्सकाठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्समार्फत भित्रिएको छ धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि तीन जनालाई पुनः अन्तर्वार्तामा बोलाइयोकाठमाडाैँ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन दिएर सर्टलिस्टमा परेका तनि जनालाई व्यावसायिक कार्ययोजना प्रस्तुत गर्न र अन्तरवार्ता नेपालको आर्थिक वृद्धिदर झन्डै ५ प्रतिशत हुने एडीबीको अनुमानकाठमाडाैँ । एशियाली विकास बैंक (एडीबी) ले नेपालको यस वर्षको आर्थिक वृद्धिदर चार दशमलव नौ प्रतिशत हुने अनुमान गरेको छधेरै पढिएका खबर १ दुर्गा प्रसाईंलाई छोड्न माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन २ छविलाल जोशीलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति ३ नेपालको अर्थतन्त्र सुधार हुँदै गएको छ: आइएमएफ उपनिर्देशक ४ काभ्रेभञ्ज्याङबाट २६ बाक्सा पटाका बरामद ५ वृद्ध सासुको हत्या गरेकाे आराेपमा ज्वाईँ पक्राउ ६ इसेवाको दशैं-तिहार चाडपर्वको अफरमा जुनसुकै कारोबार गर्दा नयाँ कार जित्न सकिने ७ एन्फा महिला लिगमा आज पुलिस क्लब र चन्द्रपुर नगरपालिका तथा कर्णाली र सुदूरपश्चिम प्रदेश खेल्दैThe Film Nepal