गृहपृष्ठ ∕ नेपाल ∕ मापदण्ड बनाउन भन्दै कर्मचारी सरुवामा रोकमापदण्ड बनाउन भन्दै कर्मचारी सरुवामा रोक नेपालीपत्र सोमबार, २०८१ असार १० गते, १०:०७ मा प्रकाशित नेपाल काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सरुवा रोकेको छ । सरुवासम्बन्धी मापदण्ड तयार गरिरहेकाले अर्को व्यवस्था नभएसम्मका लागि सरुवा स्थगित गरेको मन्त्रालयले जनाएको छ ।मन्त्रालयले सरुवालाई व्यवस्थित गर्न मापदण्ड तयार गर्न लागेको हो । मन्त्रालयले यसअघि पटक–पटक सरुवा मापदण्ड बनाए पनि लागू गर्न नसकेको गुनासो छ । #संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भरम्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका भूकम्पको दशक: भत्किएका संरचना अझै अधुराकाठमाडौं । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू श्रीमतीको हत्या गरी फरार भएका श्रीमान पक्राउकाठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका–९ सानागाउँमा श्रीमती र छोरा–छोरीमाथि खुकुरी प्रहार गरेर फरार भएका पदमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल र भारतबीच ऊर्जा विकासका सम्झौतामा हस्ताक्षरकाठमाडौं । नेपाल र भारतबीच विद्युत् आदानप्रदानका लागि अत्यावश्यक रहँदै आएका दुई प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनाका लागि ९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि…काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाईबर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रमधेरै पढिएका खबर १ ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन २ शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई ३ भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा ४ मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु ५ भारतमा भएको आतङ्कवादी हमलाको नेपाल सरकारद्वारा निन्दा ६ पर्यटकको रोजाइमा विचित्र गुफा ७ ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमाThe Film Nepal