Techie IT
२०८१ पुस ६, शनिबार
NepaliPatra logo
गृहपृष्ठUKपूर्वप्रधानमन्त्री बोरिस जोनसनले तत्काल लागू हुनेगरी सांसद पदबाट राजीनामा दिए

पूर्वप्रधानमन्त्री बोरिस जोनसनले तत्काल लागू हुनेगरी सांसद पदबाट राजीनामा दिए


एजेन्सी । बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसनले तत्काल लागू हुनेगरी सांसद पदबाट राजीनामा दिएका छन् ।

पदबाट राजीनामा दिएपछि जोनसनले भने, ‘म आफ्नो निर्वाचन क्षेत्र छाड्दा निकै दुःखी छु । मैले यहाँका मेयर र सांसद भएर जनताको सेवा गरें । यो मेरो लागि धेरै सम्मानजनक थियो।

पार्टीगेट काण्डको अनुसन्धान प्रतिवेदनपछि उनले बेलायतको सांसद पदबाट राजीनामा दिएका हुन् । कोरोनाको समयमा उनले लकडाउनको नियम उल्लंघन गरेका थिए । जोनसनमाथि बेलायतको संसदमा गलत बयान दिएको आरोप पनि लागेको थियो ।

बोरिस जोनसनले २०२२ मा प्रधानमन्त्रीको पद छोडे पनि उनी सांसदको रुपमा काम गरिरहेका थिए । तर, पार्टीगेट प्रकरणमा विशेषाधिकार समितिको छानबिन प्रतिवेदन बाहिर आएपछि उनले बेलायती सांसद पदबाट राजीनामा दिएका हुन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री

काठमाडौं । काठमाडौं उपत्यकामा निरन्तर चिसो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम

एनआरएनए यूकेले बाढी पिडितलाई १५ लाख रुपैयाँ सहयोग गर्ने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले लगातार भारी वर्षाका कारण देशका विभिन्न भागमा भएको बाढी, पहिरो र डुबानबाट प्रभावित

किरात राई यायोक्खा यूकेको नवौं विशेष एकता महाधिवेशन सम्पन्न

लण्डन । किरात राई यायोक्खा यूकेको नवौं विशेष एकता महाधिवेशन सफलतापूर्वक सम्पन्न गरी नयाँ कार्यसमिति चयन गरेको छ । यही

बेलायत निवासी नेपालीहरू कैलाश मानसरोवर यात्राका लागि प्रस्थान

लण्डन । बेलायत बस्ने नेपालीहरु कैलाश मानसरोवरको करिब तीन साताको यात्राका लागि प्रस्थान गरेका छन् । शिव कल्चरल एण्ड कम्युनिटी

इटालीको समुन्द्रमा जहाज दुर्घटना हुँदा बेलायती बिलिनियरको मृत्यु

रोम । इटालीको सिसिली टापु नजिकै आज बिहान बायेसियन नामको लक्जरी याट डुबेको छ । १८४ फिट लामो याटमा २२

समाजसेवी कार्कीको रेस्टुरेन्टलाई स्कटल्याण्डको बेस्ट रेस्टुरेन्ट अवार्ड

स्कटल्याण्ड । समाजसेवी तथा एनआरएनए अभियन्ता मोहन कार्कीद्वारा स्कटल्याण्डको फलक्रिकमा सञ्चालित मेक्सिकन टेक्समेक्सबार एण्ड ग्रिलले बेस्ट रेस्टुरेन्ट अवार्ड प्राप्त गरेको

Techie IT