गृहपृष्ठ ∕ नेपाल ∕ मिडिया काउन्सिलको नाम नेपालीमा ‘सञ्चार परिषद्’ राख्ने प्रस्तावमिडिया काउन्सिलको नाम नेपालीमा ‘सञ्चार परिषद्’ राख्ने प्रस्ताव नेपालीपत्र सोमबार, २०८१ असार ३ गते, १६:०२ मा प्रकाशित नेपाल | प्रबिधि काठमाडौँ । सांसदहरूले मिडिया काउन्सिलको नाम नेपालीमा ‘सञ्चार परिषद्’ राख्ने प्रस्ताव गरेका छन् ।राष्ट्रिय सभामा विचाराधीन मिडिया काउन्सिल सम्बन्धी विधेयकमा संशोधन प्रस्ताव राख्दै नेकपा एकीकृत समाजवादीका सांसद बेदुराम भुसाल, माओवादी केन्द्रका गोपीबहादुर अछामीसहित १३ जना सांसदले मिडिया काउन्सिलको नाम नेपालीमा ‘सञ्चार परिषद्’ राख्ने प्रस्ताव गरेका हुन् ।‘मिडिया काउन्सिल ऐन २०८०’ भन्ने शब्दहरूको सट्टा ‘सञ्चार परिषद् ऐन २०८१’ भन्ने शब्दहरू राख्ने’ सांसदहरूको संशोधन प्रस्ताव छ ।यो विधेयक सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले १२ वैशाख २०८१ मा राष्ट्रिय सभामा दर्ता गरेकी थिइन् ।प्रस्तावित विधेयकमा सांसदहरूका ७८ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् । #मिडिया काउन्सिल #सञ्चार परिषद्ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार कीर्तिपुर नगरपालिकाको निर्वाचनका लागि २० मतदान स्थल तोकियोकाडमाडौँ । कीर्तिपुर नगरपालिकाको निर्वाचनका लागि २० मतदान स्थल तोकिएको छ । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि बाघ भैरव पूर्वराजा ज्ञानेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा जाँदैकाठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा जाने भएका छन् । पूर्वराजा शाहा मध्यपश्चिम एव सुदूरपश्चिम क्षेत्रको भ्रमणमा पत्नी कोमल वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने ३ जना पक्राउकाठमाडौं । वैदेशिक रोजगारीमा आकर्षको तलबको प्रलोभनमा रकम ठगी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । विभिन्न देशमा पठाइदिने सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्ने प्रधानमन्त्रीको घोषणाकाठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले सामाजिक सुरक्षाको दायरालाई विस्तार गरिने घोषणा गरेका छन् । सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा घरको फोहोर सडकमा फाल्नेलाई महानगरले तिरायो जरिवानाकाठमाडौँ । सडकमा फोहोर फ्याँक्ने एक व्यक्तिलाई काठमाडौँ महानगरपालिकाले जरिवाना गराएको छ । काठमाडौँ महानगरपालिका-१४ स्थित कुलेश्वरमा घरको फोहोर सडकमा व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानीबाँके । जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपले व्यावसायिक सिँगडाखेती (पानीमा उम्रिएर लहरोमा फल लाग्ने) गरेर गाउँमा नै लाखौँ रुपैयाँधेरै पढिएका खबर १ पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि २ शान्ति प्रक्रिया टुङ्ग्याएर नेपाल बाट शान्तिको नयाँ ‘मोडल’ प्रस्तुत गरौं: अध्यक्ष दाहाल ३ कांग्रेस सांसद बजगाईंले मन्त्री पाण्डेमाथि लगाएको आरोप फिर्ता लिदै क्षमा मागे ४ तीन महिनामा भित्रियो ४ खर्ब ७ अर्ब रेमिट्यान्स ५ ‘भैरहवामा अन्तर्राष्ट्रिय हवाई उडानले तराईमा पर्यटन विकासको ढोका खुल्यो’ ६ एमालेले भृकुटीमण्डपमा गर्ने भनेको सभा दरबारमार्गमा गर्ने ७ पहिलो चौमासिकमा थपियो ८४ अर्ब सरकारी ऋणThe Film Nepal