गृहपृष्ठ ∕ साहित्य ∕ उपन्यास ‘स्व’ सार्वजनिकउपन्यास ‘स्व’ सार्वजनिक नेपालीपत्र आईतबार, २०८१ असार २ गते, १८:०८ मा प्रकाशित साहित्य काठमाडौँ। साहित्यकार सरस्वती प्रतीक्षाको उपन्यास ‘स्व’ लोकार्पण गरिएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा साहित्यकार प्रतीक्षासँगै लेखक एवं पत्रकार घनश्याम खड्का र सगुना शाहले कृति सार्वजनिक गरेका हुन् ।आफ्नो अध्ययन, अनुभव र ज्ञानलाई यसमा चित्रण गर्ने कोसिस गरेको लेखक प्रतीक्षाले बताइन् । “यसमा समाज छ, दर्शन छ र चिन्तन पनि छ । शिल्पमा स्वैरकल्पनाको प्रयोग गरेकी छु,” उनले भनिन् ।प्रतीक्षाको यो दोस्रो उपन्यास हो । सात वर्षअघि उनले ‘नथिया’ उपन्यास बजारमा ल्याएकी थिइन् ।बुकहिल पब्लिकेसनले प्रकाशन गरेको २९६ पृष्ठको ‘स्व’को प्रतिमूल्य ५९९ रुपैयाँ तोकिएको छ । #सरस्वती प्रतीक्षा #स्वग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार राजनसिंह भण्डारीको ‘आफैंलाई नियाल्दा’ आत्मकथा सार्वजनिककाठमाडौँ । बैंकर्स राजनसिंह भण्डारीद्वारा लिखित पुस्तक ‘आफैंलाई नियाल्दा’ सार्वजनिक भएको छ । पूर्वमन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता राष्ट्रिय ललितकला प्रदर्शनी: ३० हजार जनाभन्दा धेरैले अवलोकन गरेकाठमाडौँ । गणतन्त्र दिवसका अवसरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले शुरु गरेको ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ मा ३० हजार जनाभन्दा धेरै गिरीको ‘ईश्वरको अनुहार’ माथि अन्तर्क्रियाकाठमाडौँ । साहित्यकार दिव्य गिरीको दोस्रो कथासंग्रह ‘ईश्वरको अनुहार’माथि अन्तर्क्रिया भएको छ । शब्दपथको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न वक्ताहरूले बोलेका साहित्यको माध्यमबाट महिला, बालबालिका तथा विश्व वातावरण संरक्षणमा काम गर्न…काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले साहित्यको माध्यमबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको अधिकार एवं विश्वको डा. ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट छात्रवृत्ति प्रदान…काठमाडौँ । मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ वटै जिल्लाका गरिब तथा जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुङ्गो’ सार्वजनिककाठमाडौँ । काठमाडौँबाहिर बसेर लेखन कर्ममा सक्रिय जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक भएको छ । लेखक दर्लामीले आफ्नो उपन्यासधेरै पढिएका खबर १ राजदूत बन्न रास्वपाले तयार पार्यो ६ मापदण्ड २ एकीकृत समाजवादीको अध्यक्षमा माधवलाई भुसालको चुनौति ! ३ बस्तीमा बाढी पस्दा विराटनगरका ६ सय बढी घर डुबानमा ४ एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक ५ प्रतिनिधिसभाको बैठक बस्दै ६ दलका प्रतिनिधि र मेयर शाहबीच विवाद भएपछि काठमाडौँ महानगरको नगर सभा बैठक स्थगित ७ राजदूतको सिफारिस मेरिटको आधारमा गरेको प्रधानमन्त्रीको दाबीThe Film Nepal