गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ ‘ईश्वर’को ट्रेलरमा अन्तरजातीय प्रेम‘ईश्वर’को ट्रेलरमा अन्तरजातीय प्रेम नेपालीपत्र आईतबार, २०८१ असार २ गते, १४:२४ मा प्रकाशित कला र मनोरञ्जन काठमाडौँ । राजु गिरीको निर्देशन रहेको चलचित्र ‘ईश्वर’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरले अन्तरजातीय प्रेमकथालाई उठान गरेको संकेत गरेको छ ।ट्रेलरमा ध्रुव थापा, सुनील थापा, बुद्धि तामाङ, अनु शाह, सबिन बास्तोला, माओत्से गुरुङलगायत कलाकार फिचर्ड छन् ।हरिबहादुर थापाको निर्माण रहेको चलचित्रमा भोजराज देवकोटाको पटकथा तथा संवाद छ ।चलचित्र साउन ११ मा रिलिज हुँदै छ । #ईश्वर #राजु गिरीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार छायाङ्कनमा निस्कन लागेको चलचित्र ‘सोल्टिनी’को पोस्टर सार्वजनिककाठमाडौं । नेपाली चलचित्र ‘सोल्टिनी’ को छायाङ्कन सुरु हुनु अगाडि यसको पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको घोषणासँगै एक छोटो चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाखमा हुने, चलचित्र दर्ता आह्वानकाठमाडौं। नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF) को चौंथो संस्करण आउँदो वैशाखमा हुने भएको छ । सेलिब्रेटी नेपालको आयोजना रहेको महोत्सवको चलचित्र ‘द्रौपदी’ चैतमा प्रदर्शन हुनेकाठमाडौं । केन्द्रीय चलचित्र जाँच समितिका सदस्य ऋषि आचार्यको निर्देशनमा तयार भएको चलचित्र ‘द्रौपदी’ आउँदो चैतमा प्रदर्शन हुने भएको छ चलचित्र ‘रंगी’ फागुन २ मा प्रदर्शन हुनेकाठमाडौं । चलचित्र ‘रंगी’ फागुन २ गते प्रदर्शन हुने भएको छ । निर्माण टिमले पोस्टर र मोसन पोस्टर बुधबार सार्वजनिक ‘सोल्टिनी’को लागि कलाकारहरूको बलियो लाइनअप पुराकाठमाडौं । नेपाली चलचित्र ‘सोल्टिनी’को लागि कलाकारहरूको लाइनअप पुरा भएको छ । चलचित्रमा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारहरूको बाक्लो उपस्थिति ‘बम बहादुर’मा दर्शकले आफ्नै कथा देख्नेछन्: सौगात मल्लइटहरी । यही पुस ५ गते नेपाल र भारतमा एकसाथ रिलिज हुन लागेको चलचित्र ‘बम बहादुर’को पूर्वी नेपालको इटहरीमा पत्रकारधेरै पढिएका खबर १ रवि लामिछानेसँग सरकारले कुनै प्रतिशोध राखेको छैनः प्रवक्ता महत २ वर्तमान सत्ता गठबन्धनको उद्देश्य विकासमा गतिशीलता ल्याउनु होः मन्त्री गुरुङ ३ ठगिएकाको चिन्ता नगरी अनुसन्धान प्रभावित गर्ने कुरा राम्रो होइन्: गृहमन्त्री लेखक ४ जाजरकोटमा जीप पल्टिँदा पाँच जनाको ज्यान गयो ५ रौतहटमा जीप दुर्घटना हुँदा चालक सहित एकै गाउँका आठ जनाको मृत्यु ६ राष्ट्रिय एकता हाम्रो मूल मन्त्र हो: प्रधानमन्त्री ओली ७ अपाङ्गता भएका बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्छ : उपसभामुख रानाThe Film Nepal