गृहपृष्ठ ∕ नेपाल ∕ सिरहा प्रहरी कार्यालयभित्रै एक महिला प्रहरी मृत अवस्थामा फेलासिरहा प्रहरी कार्यालयभित्रै एक महिला प्रहरी मृत अवस्थामा फेला नेपालीपत्र बिहीबार, २०८१ जेठ ३१ गते, १७:५५ मा प्रकाशित नेपाल काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सिरहाभित्रै एक महिला प्रहरी जवान मृत भेटिएकी छन् ।प्रहरी जवान करिष्मा सुनार मृत अवस्थामा भेटिएको मधेस प्रदेश प्रहरीका एसएसपी मनोज यादवले जानकारी दिए ।सुनार कार्यालयकै महिला शौचालयभित्र झुण्डिएको अवस्थामा फेला परेकी हुन् । अहिले कार्यालयभित्र अन्यलाई प्रवेशमा रोक लगाइएको छ ।मृत प्रहरी जवानका आफन्तलाई खबर गरिएको र उनका परिवार आएपछि शव निकाल्ने एसएसपी यादवले जानकारी दिए । #जिल्ला प्रहरी कार्यालय #सिरहाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार छविलाल जोशीलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमतिपोखरा । सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया प्रा लिका पूर्व सञ्चालक तथा पूर्व डीआइजी छविलाल जोशीलाई ५ मन्त्री भण्डारी र भुटानीमन्त्री छिरिङबीच भेटकाठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र भूटानी ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री ल्योन्पो जेम छिरिङबीच शिष्टाचार भेट भएको इक्यानले १५ औं शैक्षिक मेला आयोजना गर्दैकाठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले १५ औं शैक्षिक मेला आयोजना गर्ने भएको छ । इक्यानले सोमबार पत्रकार सम्मेलन काठमाडाैँ महानगरद्वारा २ महिनामा १ सय १४ मन्दिर, १ सय…काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाले चालू आर्थिक वर्षको दुई महिनामा १ सय १४ वटा साना–ठूला मन्दिरको सरसफाइ गरेको छ । महानगरपालिकाको श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय काठमाडौँमाकाठमाडौँ । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजापाक्षे नेपाल भ्रमणमा आएका छन् । राजापाक्षे पत्नीसहित भुटानको राजधानी थिम्पु हुँदै आज दिउँसो काठमाडौं दुर्गा प्रसाईंलाई छोड्न माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदनकाठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ विरुद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट पुगेको छ । प्रसाईंका कानुन व्यवसायी बन्दिप्रत्यक्षीकरणकोधेरै पढिएका खबर १ सहकारी छानबिन समितिले आज संसदमा प्रतिवेदन पेस गर्दै २ सहकारीको रकम दुरुपयोग सम्बन्धमा प्रतिवेदनको आधारमा कारबाही अगाडि बढ्छ: मन्त्री सिंह ३ नागरिक उड्डयन क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै हो: मन्त्री पाण्डे ४ अख्तियारका कामकारबाही पारदर्शी र प्रभावकारी बनाउन आवश्यक छ: राष्ट्रपति पौडेल ५ पश्चगामी सोचसहित आएका संविधान संशोधनका तर्क स्वीकार्य छैनन्ः राष्ट्रिय सभा अध्यक्ष दाहाल ६ रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेलाले महाधिवेशनको मिति र ठाउँको टुङ्गो लगाउने ७ क्यानडासँगको खेलमा नेपाल एक सय तीन रनले पराजितThe Film Nepal