गृहपृष्ठ ∕ अर्थ ∕ ‘नाडा अटो शो २०२४’ का लागि स्टल बुकिङ भोलिदेखि‘नाडा अटो शो २०२४’ का लागि स्टल बुकिङ भोलिदेखि नेपालीपत्र बुधबार, २०८१ जेठ ३० गते, १५:१३ मा प्रकाशित अर्थ ‘नाडा अटो शो’का लागि स्टल बुकिङ बिहीबारबाट खुलाकाठमाडौँ । आगामी भदौ ११ गतेदेखि १६ गतेसम्म आयाजना हुन लागेको ‘नाडा अटो शो’ का लागि स्टल बुकिङ बिहीबारबाट खुला गरिने भएको छ ।नाडा अटोमाबाइल्स एसोसियसन अफ नेपालले बुधबार एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो । स्टल बुकिङका लागि जेठ ३१ गतेदेखि असाढ ४ गतेसम्मको समय दिइएको छ । नाडाका अनुसार यस शो मा करिब ६८ वटा ब्रान्ड सहभागी हुने अनुमान गरिएको छ ।नाडाले हरेक वर्षको दशैं अघि भृकुटीमण्डपमा ‘नाडा अटो शो’ आयोजना गर्दै आएको छ । #नाडा अटो शो २०२४ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार शेयर बजारमा ३२ अंकको गिरावटकाठमाडौं । बुधबार ४९ अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार पुन: घटेको छ । साताको अन्तिम दिन नेप्से ३२.८१ एक महिनामै भित्रियो १ खर्ब ३७ अर्ब रेमिट्यान्सकाठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्समार्फत भित्रिएको छ धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि तीन जनालाई पुनः अन्तर्वार्तामा बोलाइयोकाठमाडाैँ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन दिएर सर्टलिस्टमा परेका तनि जनालाई व्यावसायिक कार्ययोजना प्रस्तुत गर्न र अन्तरवार्ता नेपालको आर्थिक वृद्धिदर झन्डै ५ प्रतिशत हुने एडीबीको अनुमानकाठमाडाैँ । एशियाली विकास बैंक (एडीबी) ले नेपालको यस वर्षको आर्थिक वृद्धिदर चार दशमलव नौ प्रतिशत हुने अनुमान गरेको छ शेयर बजार ४९ अङ्कले बढ्याेकाठमाडाैँ । शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४९ दशमलव १८ अङ्कले बढेर ‘दिपल ईभी’ को ब्रान्ड एम्बास्डरमा पारस खडकाकाठमाडौँ । चांगन नेपालले दिपल ब्रान्डको ब्रान्ड एम्बास्डरमा क्रिकेटर तथा नेपाल क्रिकेट संघका सचिव पारस खडकालाई नियुक्त गरेको छ ।धेरै पढिएका खबर १ संवैधानिक स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्नेमा प्रधानमन्त्री ओलीको जोड २ काम गरेर देखाउनेबाहेक यो सरकारको अरु कुनै एजेन्डा छैन: प्रधानमन्त्री ओली ३ एन्फा महिला लिगमा आज पुलिस क्लब र चन्द्रपुर नगरपालिका तथा कर्णाली र सुदूरपश्चिम प्रदेश खेल्दै ४ रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेलाले महाधिवेशनको मिति र ठाउँको टुङ्गो लगाउने ५ इसेवाको दशैं-तिहार चाडपर्वको अफरमा जुनसुकै कारोबार गर्दा नयाँ कार जित्न सकिने ६ पश्चगामी सोचसहित आएका संविधान संशोधनका तर्क स्वीकार्य छैनन्ः राष्ट्रिय सभा अध्यक्ष दाहाल ७ क्यानाडामा जारी त्रिदेशीय श्रृंखलामा नेपाल ओमानसँग पराजितThe Film Nepal