Techie IT
२०८१ असार २४, सोमबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जननेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी चलचित्रको सूची सार्वजनिक

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी चलचित्रको सूची सार्वजनिक


काठमाडौँ । अमेरिकाको मेरिल्याण्डमा हुन लागेको ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ मा सहभागी चलचित्रको सूची सार्वजनिक गरिएको छ ।

आउँदो असार ६ देखि ९ गतेसम्म आयोजना हुने महोत्सवमा नेपाल, अमेरिका, इरान, जर्मनी, पाकिस्तानलगायत ११ देशका कथानक, वृत्तचित्र, छोटा र सजीवता (एनिमेसन) विधाका गरी ३५ चलचित्र प्रदर्शन हुने महोत्सव निर्देशक पूर्णसिंह बराइलीले जानकारी दिए ।

महोत्सवको शुरुवातमा नवीन सुब्बाले निर्देशन गर्नुभएको ‘गाउँ आएको बाटो’ र समापनमा ‘द रेड सुटकेस’ प्रदर्शन गरिने निर्देशक बराइलीले बताए ।

चार दिनसम्म चल्ने महोत्सवमा छनोट भएका चलचित्र एएफआइ सिल्भर थिएटर र ग्रीनबेल्ट थिएटरमा प्रदर्शन हुनेछन् । प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट चलचित्रलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिने छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘युक्पुङ’ २८ जुलाईमा हङकङमा प्रदर्शन हुने

काठमाडौँ । लिम्बू संस्कृतिमा आधारित चलचित्र ‘युक्पुङ’ अर्थात ‘बस्ती’ अब हङकङमा प्रदर्शन हुने भएको छ । यही २८ जुलाईमा हङकङस्थित

घरज्वाइँको दोस्रो गीत सार्वजनिक

काठमाडौँ । २८ असारमा रिलिज हुने नेपाली चलचित्र ‘घरज्वाइँ’को दोस्रो गीत ‘यानीमाया’ सार्वजनिक भएको छ । शनिवार युट्युबमा सार्वजनिक भएको

वेब सिरिज ‘घर बट इन अमेरिका’बाट १० वर्षपछि अरुणिमा लम्सालको…

काठमाडौँ। नेपाली चलचित्रमा एक समयकी चर्चित अभिनेत्री अरुणिमा लम्साल १० वर्षपछि अभिनयमा फर्केकी छन्। उनले हालै मात्र ‘घर बट इन

चलचित्र ‘तै चुप मै चुप’को निर्माण घोषणा

काठमाडौँ । पोलिटिकल कमेडी चलचित्र ‘तै चुप मै चुप’को निर्माण घोषणा गरिएको छ । चलचित्रका कलाकार एवम् निर्माता सन्तोष अधिकारीको

क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिवल सम्पन्न

काठमाडौंँ । अभिनेता प्रदीप खड्का र अभिनेत्री मिरुना मगर उत्कृट अभिनेता/अभिनेत्री २०२४ घोषित भएका छन् । बुधबार सम्पन्न ‘क्यानडा नेपाल

रन्जिता श्रेष्ठ लाई संसदीय दलको नेताबाट हटाइयो

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ संसदीय दलको नेताबाट हटाइएकी छन् । बहुमत प्रतिनिधि सभा सदस्यहरूको बैठकले आइतबार

Techie IT