Techie IT
२०८१ भदौ २१, शनिबार
NepaliPatra logo
गृहपृष्ठAustraliaअष्ट्रेलियामा दुई नेपालीको मृत्यु

अष्ट्रेलियामा दुई नेपालीको मृत्यु


सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्समा पानीमा डुबेर दुई नेपाली युवाको मृत्यु भएको छ । केप सोलान्डर ड्राइभ कर्नेलमा माछा मार्न गएका दुई जना नेपाली युवाको सोमबार पौने ३ बजे पानीमा डुबेर मृत्यु भएको हो ।

सेभेन न्यूज अष्ट्रेलियाका अनुसार कर्नेल चट्टानमा माछा मार्ने क्रममा उनीहरुलाई समुन्द्रको छालले तानेर डुबाएको बताइएको छ । हेलिकोप्टरको सहायताले उनीहरुको शव पानीबाट निकालिएको थियो ।

मृत्यु हुनेहरुको थप परिचय खुलाइएको छैन । तथापी उनीहरु २२ र २५ वर्षीय युवाहरु रहेको बताइएको छ ।

कर्नेल चट्टान निकै जोखिम भएको स्थान हो । सो क्षेत्रमा बसेर माछा मार्ने क्रममा समुन्द्री छालले मानिहरुको ज्यान लिने गरेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सेप्टेम्बरमा अष्ट्रेलियाको पर्थमा नेपाल महोत्सव

सिड्नी । अष्ट्रेलियाको पर्थमा नेपाल महोत्सव हुने भएको छ । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले हरेक दुई वर्षमा अष्ट्रेलियाका सहरहरुमा गर्दै

सभापति देउवासँग अस्ट्रेलियन राजदुतको बिदाई भेट

काठमाडौँ । नेपालका लागि अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कले नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग विदाई भेटवार्ता गरेकी छिन्

अष्ट्रेलियामा कोभिड–१९ का कारण मृत्युदर अझै पनि उच्च

सिड्नी । अष्ट्रेलियामा कोभिड–१९ का कारणले हुने मृत्युदर अझै पनि औसतभन्दा बढी भएको पाइएको छ । ‘अस्ट्रेलियन एक्चुरिज इन्स्टिच्युट’को अनुसन्धानले

अष्ट्रेलियामा एक्सिस ब्याण्ड र साकारकाे कन्सर्ट हुने

सिड्नी । अष्ट्रेलियामा एक्सिस ब्याण्ड लगायतका संगितकर्मीहरुको कन्सर्ट हुने भएको छ । गायक तथा संगीतकार कालीप्रसाद बासकोटा, र्यापर साकार र

अष्ट्रेलियाको न्युनतम पारिश्रमिक ३.७५ प्रतिशतले बढ्ने

सिड्नी । अष्ट्रेलियाको न्युनतम पारिश्रमिक जुलाईको शुरुदेखि ३.७५ प्रतिशतले बढ्ने औद्योगिक सम्बन्ध न्यायाधिकरण फेयर वर्क कमिसनले फैसला गरेको छ ।

अष्ट्रेलियाको आर्थिक वृद्धिदर सुस्त

क्यानबेरा। अष्ट्रेलियाको अर्थतन्त्र सन् २०२४ को पहिलो तीन महिनामा ०.१ प्रतिशतले वृद्धि भएको छ । अष्ट्रेलियाली तथ्याङ्क विभाग (एबीएस)ले बुधबार

Techie IT