गृहपृष्ठ ∕ अर्थ ∕ सुनको भाउ तोलामा १ हजार ८०० रुपैयाँले घट्योसुनको भाउ तोलामा १ हजार ८०० रुपैयाँले घट्यो नेपालीपत्र शुक्रबार, २०८१ जेठ ११ गते, ११:१७ मा प्रकाशित अर्थ काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ हजार ८०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ३६ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३६ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य तोलामा १ हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । #सुनचाँदीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार बुद्ध एयरकोे ‘माउन्टेन फ्लाईट’ मा प्राविधिक समस्या देखिए पछि सुरक्षित…काठमाडौँ । बुद्ध एयरको पर्वतीय उडान (माउन्टेन फ्लाईट)मा गएको ‘नाईन एन एजेएस’ कलसाईन विमानमा प्राविधिक समस्या देखिएको छ । बुद्ध नेपाल वायुसेवा निगम द्वारा ५३ करोड ऋण भुक्तानीकाठमाडौँ । नेपाल वायुसेवा निगमले ५३ करोड ऋण भुक्तानी गरेको छ । अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडि र सुनको मूल्यमा नयाँ रेकर्ड कायमकाठमाडौँ । सुनको मूल्य हाल सम्मकै उच्च भएको छ । बिहीबार सुनको भाउ हाल सम्मकै उच्च प्रतितोला १ लाख ६२ राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘किसान सरल कर्जा’ प्रोडक्टको शुभारम्भकाठमाडाैँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले कृषि क्षेत्रको विकासका लागि अधिकतम दश लाख रुपैयाँसम्म कर्जा दिने गरी किसानसँग राष्ट्रिय वाणिज्य बैंक शेयर बजार आज पनि दोहोरो अङ्कले बढ्योकाठमाडाैँ । शेयर बजार आज पनि दोहोरो अङ्कले बढेको छ । दशैँ बिदापछिको पहिलो दिन हिजो ३१ अङ्कले बढेको शेयर कात्तिकमा पनि घट्यो बैंकको ब्याजदरकाठमाडाैँ । वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि पनि निक्षेपको ब्याजदर सामान्य घटाएका छन् । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंककोधेरै पढिएका खबर १ ठगी धन्धामा संलग्न नक्कली घुमुवा प्रहरी पक्राउ २ आज विजयादशमी, नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाइँदै ३ भाटभटेनीका मालिकले एमाले पार्टी कार्यालय बनाउने निर्णय सच्याउन बिन्दा पाण्डेको माग ४ वीपी राजमार्गमा रुट अनुमति लिएका ठूला बसहरु पनि चल्ने ५ जनतासँग जोडिएको विकास मात्र दिगो हुन्छ: महासचिव पोखरेल ६ ग्लोबल आईएमई बैंक र महालक्ष्मी विकास बैंकबीच सम्झौता ७ दशैंलाई लक्षित गरेर निगमले २४ गते काठमाडौं–भैरहवा उद्धार उडान गर्नेThe Film Nepal