गृहपृष्ठ ∕
नेपाल ∕
कैलाश सिरोहियालाई थप ३ दिन थुनामा राख्ने अनुमति कैलाश सिरोहियालाई थप ३ दिन थुनामा राख्ने अनुमति
जनकपुर । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकता विवरण जुधेको भन्ने अयिभोगमा थुनछेकको बहसपछि धनुषा जिल्ला अदालतले ३ दिनका लागि थुनामा राख्ने अनुमति दिएको छ ।
जिल्ला प्रहरीका तर्फबाट सरकारी वकिलले ५ दिन थुनामा राख्ने माग गरेकोमा हिजोबाट लागू हुने गरी विहीबारसम्मका लागि मात्र थुनामा राख्न अनुमति दिएको हो ।
धनुषा जिल्ला अदालतका न्यायधिश चुरामन खड्काको इजालाशमा बहस भएको थियो । धनुषा जिल्ला अदालतको नागरिकताको रेकर्डसंग भिडाउँदा कुनै पनि कागजपत्रमा कैफियत नभएको केवल अर्को एकजना व्यक्तिको नागरिकता नम्वरसंग सिरोहियको नम्वर मिलेको देखिएको प्रमाण इजलाशमा पेश भएको थियो । तर नम्वर जुधेका भनिएका अर्का व्यक्ति गत वर्ष मात्र प्रलिपि लिएको देखिएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको
काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर
म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति
काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण
डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको
काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी