गृहपृष्ठ ∕ अर्थ ∕ ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौताग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता नेपालीपत्र सोमबार, २०८१ जेठ ७ गते, १०:४५ मा प्रकाशित अर्थ काठमाडौँ । ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र सिमेक्स इंक प्रा।लि।का तर्फबाट सेल्स तथा सोरुम म्यानेजर संध्या श्रेष्ठले हस्ताक्षर गरे ।समझदारी अनुसार बैंकले, सिमेक्स इंक प्रा।लि तथा उक्त कम्पनीका आधिकारीक बिक्रेताले बिक्री गर्ने बि।वाई।डि। ब्राण्डका विद्युतिय सवारी साधन खरिद गर्न चाहने नेपाली नागरिकहरुले आवश्यक कागजात तथा विवरण सहित बैंकको शाखा कार्यालयमा निवेदन दिए पश्चात नियमानुसार बैकले उचित ठहर्याएका ग्राहकलाई ३ कार्यदिन भित्र सहजरुपमा सवारी साधन कर्जा प्रवाह गर्नेछ ।ग्रिन फाइनान्सिङ प्रवद्र्धन गर्न बैंकले व्यक्तिगत प्रयोजनका सवारी साधनलाई न्यूनतम् व्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ । आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ । #ग्लोबल आइएमई बैंकग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार शेयर बजार सामान्य घट्याेकाठमाडाैँ । शेयर बजार आज सामान्य घटेकाे छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ६० अङ्कले घटेर दुई ‘घुम्न जाऔँ बर्दिया’ कार्यक्रम हुँदैबर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वारामा पर्यापर्यटनको प्रवर्द्धन तथा प्रचारप्रसारका लागि ‘घुम्न जाऔँ बर्दिया’ कार्यक्रम भोलिदेखि शुरू हुने भएको छ सुनचाँदीको मूल्य घट्योकाठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको हो । यस दिन किसानलाई किबी भन्दा अलैँचीबाट अधिक फाइदाइलाम । “अब किबी उखेलेर अलैँची नै लगाउने हो”, मकैबारी मासेर किबी लगाएका किसान विनोद खतिवडाले भने । सात देखि सुक्खाबन्दरगाह भन्सार: राजस्व सङ्कलनमा कमीपर्सा । वीरगञ्जको सिर्सिया स्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा १९ अर्ब ७८ करोड ११ लाख २७ ३ महिनामा प्राधिकरणको नाफा ९ अर्ब ११ करोड ३२ लाखकाठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ९ अर्ब ११ करोड ३२ लाख बराबरको नाफा कमाएकोधेरै पढिएका खबर १ रौतहटमा जीप दुर्घटना हुँदा चालक सहित एकै गाउँका आठ जनाको मृत्यु २ जाजरकोटमा जीप पल्टिँदा पाँच जनाको ज्यान गयो ३ ठगिएकाको चिन्ता नगरी अनुसन्धान प्रभावित गर्ने कुरा राम्रो होइन्: गृहमन्त्री लेखक ४ जनकपुर बोल्ट्स सुदूरपश्चिम रोयल्ससँग ७२ रनले पराजित ५ एक आर्थिक वर्षमा पाँच लाखलाई रोजगारी सिर्जना गर्नुपर्छ: गगन थापा ६ आजदेखि काठमाडौँका विभिन्न स्थानमा पुष ५ गतेसम्म ४ घण्टा विद्युत् अवरुद्ध हुने ७ उपप्रधान एवं शहरी विकास मन्त्री सिंह बञ्चरेडाँडामाThe Film Nepal