गृहपृष्ठ ∕ राजनीति ∕ कांग्रेसले समय मागेपछि प्रतिनिधिसभाको बैठक बस्न ढिलाइकांग्रेसले समय मागेपछि प्रतिनिधिसभाको बैठक बस्न ढिलाइ नेपालीपत्र शुक्रबार, २०८१ जेठ ४ गते, ११:५३ मा प्रकाशित राजनीति काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले केही समय मागेपछि प्रतिनिधिसभाको बैठक बस्न ढिलाइ भएको छ ।प्रतिपक्षी दलले केही समय माग गरेकाले बैठक ढिला भएको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ ।बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो । सदनको गतिरोध हटाउन प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रवि लामिछानेबीच पनि भेटवार्ता भएको थियो ।त्यो वार्ता सकिए पनि विपक्षी दलले समय मागेपछि सभामुख दलका प्रमुख सचेतकसँग छलफलमा जुटेका छन् ।बिहीबार बसेको बैठकमा कांग्रेस र एमालेका सांसदहरुबीच धकेलाधकेलको स्थिति भएको थियो । #प्रतिनिधिसभाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ताकाठमाडौँ । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो विश्व पर्यटन दिवसमा ठमेलमा ‘ठमेल नखः’ महोत्सव हुनेकाठमाडौँ । विश्व पर्यटन दिवसका अवसरमा पर्यटकीय क्षेत्र ठमेलमा ‘ठमेल नखः’ महोत्सव हुने भएको छ । ठमेलको पर्यटनलाई चलायमान बनाउने निराशा पैदा गर्नेगरी पार्टीविरुद्ध लाग्नेहरूलाई छुट छैनः माधव नेपालकाठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रामकुमारी झाँक्रीलाई लक्षित गर्दै पार्टीविरुद्ध लाग्नेहरूलाई छुट नदिने चेतावनी दिएका छन् । एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारीकाठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई प्रदान गरेका ‘चलचित्रको माध्यमबाट समाज रुपान्तरणमा योगदान’काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाज रुपान्तरणमा चलचित्र क्षेत्रको अतुलनीय योगदान रहेको बताएका छन् । संविधान दिवसको सहकारीको बचत रकम अपलचनमा लामिछानेसहितलाई कारबाही सिफारिशकाठमाडाैँ । सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको पूर्ण प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधिसभाले आफ्नो वेबसाइटमार्फतधेरै पढिएका खबर १ सहकारी छानबिन समितिले आज संसदमा प्रतिवेदन पेस गर्दै २ अख्तियारका कामकारबाही पारदर्शी र प्रभावकारी बनाउन आवश्यक छ: राष्ट्रपति पौडेल ३ नागरिक उड्डयन क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै हो: मन्त्री पाण्डे ४ कांग्रेस पदाधिकारी बैठक बस्दै ५ प्रधानमन्त्री ओली, पत्नी राधिका, आरजु राणा लगायतको अमेरिका भ्रमण स्वीकृत ६ प्रधानमन्त्रीले प्रतिनिधिसभामा सम्बोधन गर्ने ७ इन्टरनेटको मनपरी शुल्क निर्धारण नगर्न प्राधिकरणको निर्देशनThe Film Nepal