Techie IT
२०८१ पुस १२, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअर्थनिःशुल्क ज्योतिष प्रशिक्षण कार्यक्रम सम्पन्न

निःशुल्क ज्योतिष प्रशिक्षण कार्यक्रम सम्पन्न


अत्तरिया । नेपाल ज्योतिष परिषद् जिल्ला कार्य समिति कैलाली एवम् अत्तरियास्थित प्रतिभा सामुदायिक पुस्तकालयको संयुक्त आयोजनामा निःशुल्क ज्योतिष प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सात दिनसम्म चलेको प्रशिक्षण कार्यक्रम आज सम्मपन्न भएको हो ।

प्रतिभा सामुदायिक पुस्तकालयका अध्यक्ष पुष्पराज जोशीको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा।डा। हेमराज पन्त रहेका थिए । विशिष्ट अतिथिमा स्वास्थ्य सेवा विभाग नेपालका पूर्वमहानिर्देशक डा. क्ष्मीराज पाठक, नेपाल ज्योतिष परिषद् सु.प. प्रदेश अध्यक्ष माधवराज जोशी एवम् नेपाल ज्योतिष परिषद्का जिल्ला अध्यक्ष खगेन्द्रराज अवस्थी रहेका थिए ।

आज भएको कार्यक्रममा यस पुस्तकालयका आजीवन सदस्य, दानदाता, पत्रकार प्राध्यापक, व्यापारी, बुद्धिजिवी, कर्माचारी गरेर १०० जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा अत्तरिया क्षेत्र वरपरका विभिन्न स्थानबाट आएका ३९ जना सहभागीलाई प्रमाण–पत्र वितरण गरिएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अर्थ समितिबाट सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभा, अर्थ समितिको आज बसेको बैठकले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० पारित गरेको छ । बैठकमा समितिका

भरतपुर भ्रमण वर्षको अवसरमा रैथाने खाना महोत्सव

चितवन । भरतपुर भ्रमण वर्षका अवसरमा राष्ट्रिय रैथाने खाना महोत्सव आयोजना गरिने भएको छ । आजदेखि १६ गतेसम्म पश्चिम चितवनको

नवलपुरका २५ किसान समूह व्यावसायिक प्याजखेती गर्दै

नवलपरासी । नवलपुरमा २५ किसान समूहले व्यावसायिक प्याजखेती शुरु गरेको छन् । जिल्लामा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन

व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी

सुनसरी । सुनसरी सदरमुकाम इनरुवा–५ का रमेश कटुवाल ६ बिघामा व्यावसायिक माछापालन गर्नका लागि पोखरी निर्माण गरेका छन् ।जग्गा भाडामा

बागमती प्रदेशमा यस वर्ष धानबाली उत्पादनमा ह्रास

काठमाडौं । बागमती प्रदेशमा यस वर्ष धानबाली उत्पादनमा ह्रास आएको छ । गत असोज ११ र १२ को वर्षासँगै आएको

एनएमबि बैंकको पोखरामा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौँ । एनएमबि बैंकले संयुक्त राज्य अमेरिकाको एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट युएसएआइडीसँगको सहकार्यमा पोखरामा साना तथा मझौला उद्यम तथा लघु,

Techie IT