Techie IT
२०८१ मंसीर ९, आईतबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिनेपालमा व्यक्ति बलियो हुने परिपाटी सुरु भएको छ: नेता गुरुङ

नेपालमा व्यक्ति बलियो हुने परिपाटी सुरु भएको छ: नेता गुरुङ


काठमाडौँ । नेकपा एमालेका नेता पार्वत गुरुङले नेपालमा देश बलियो बनाउने भन्दा व्यक्ति बलियो हुने परिपाटी विकसित भइरहेको बताएका छन् ।

शुक्रबार काठमाडौँमा नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनमा बोल्दै नेता गुरुङले यस्तो बताएका हुन् ।

नेता गुरुङले मर्यादित नेपाल, मर्यादित समाज निर्माण गर्नको लागि पत्रकारको भुमिका महत्वपूर्ण हुने उल्लेख गर्दै देश बलियो भएमात्रै सबै बलियो हुने बताए । उनले देश कमजोर हुँदा सबै कमजोर हुने भन्दै उनले सबैले मिलेर देश बनाउनुपर्ने बताए । उनले अहिलेको प्रतिष्पर्धा व्यक्ति बलियो हुने देश कमजोर बनाउनेमा भइरहेको जिकिर गरे । उनले देश कमजोर भएकाले सबैले कमजोर महशुस गरेको अवस्था रहेको बताए ।

नेता गुरुङले नेकपा एमालेको मिसन ०८४ देश बनाउने मिसन रहेको बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कोप-२९ मा महत्वपूर्ण विषयमा सम्झौता

काठमाडौं । जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिका पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप-२९) मा जलवायु वित्तको विषयमा महत्व्पूर्ण

सिनामंगलको होटलमा मृत भेटिए युवायुवती

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित एक होटलमा युवायुवती मृत फेला परेका छन् । आइतबार बिहान काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित एक होटलमा युवायुवती

यस्तो छ उप-निर्वाचनको मतपत्र

काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तह उप-निर्वाचनका लागि मतपत्र छपाइको काम सकिएको निर्वाचन आयोगले जनाएको छ । केही

धरहरा व्यवसायिक रुपमा खुला

काठमाडौं । काठमाडौंको ऐतिहासिक धरहरा चढ्दा र पार्किङ गर्दा आज (आइतबार) बाट शुल्क तिर्नुपर्ने भएको छ । संंविधान दिवस देखि

चिकित्सा शिक्षा आयोगको बैठक बस्दै

काठमाडौं । चिकित्सा शिक्षा आयोगको बैठक आज (आइतबार) प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । चिकित्सा शिक्षा आयोगका अध्यक्ष तथा प्रधानमन्त्री के.पी.

इनास र संसरा बर्लिनद्वारा काभ्रेपलाञ्चोकका बाढीपीडितलाई राहत

काभ्रेपलाञ्चोक । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) र संसरा बर्लिनद्वारा काभ्रेपलाञ्चोकका बाढीपहिरोपीडित परिवारलाई राहत सहयोग प्रदान गरिएको छ ।इनास र

Techie IT