गृहपृष्ठ ∕ राजनीति ∕ इलाम २ मा मतगणना सुरुइलाम २ मा मतगणना सुरु नेपालीपत्र आईतबार, २०८१ वैशाख १६ गते, १२:११ मा प्रकाशित राजनीति काठमाडौं । इलाम २ को उपनिर्वाचनको मतगणना सुरु भएको छ। सर्वदलीय बैठकको निर्णयअनुसार मतगणना सुरु गरिएको हो।मतगणना इलाम नगरपालिका– ७ स्थित गौतमबुद्ध सभागृहमा हुँदैछ। अहिले मतपेटिकाको सिल खोल्ने काम भइरहेको छ।मत भण्डार कोठामा राखेको क्रमअनुसार फाकफोकथुम गाउँपालिकाको मतपेटिकाबाट गणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।त्यसपछि चुलाचुली, माङसेबुङ गाउँपालिका, माई, देउमाई र इलाम नगरपालिकाको क्रमशः गणना गरिने जनाइएको छ। #Ilam 2ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि…काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमाकाठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरुमनाङ । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम पर्यटकको रोजाइमा विचित्र गुफागुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ स्थित विचित्र गुफा यतिबेला आन्तरिक एवं वाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । जिल्ला सदरमुकाम शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाईबर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिनेकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूले संविधानको रक्षाका लागि एकसाथ उभिने निष्कर्ष निकालेका छन् ।धेरै पढिएका खबर १ शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई २ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम ३ प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किँदै ४ मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै ५ एनआरएन साउदीको अध्यक्षमा रबिना अर्याल चयन ६ मामीमा नेपाली चलचित्र ७ गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कारThe Film Nepal