Techie IT
२०८१ चैत्र ३०, शनिबार
NepaliPatra logo
गृहपृष्ठजीवनशैलीचाणक्य नीतिः गधाबाट मानिसले यस्ता कुराहरु सिक्नुपर्छ

चाणक्य नीतिः गधाबाट मानिसले यस्ता कुराहरु सिक्नुपर्छ


एजेन्सी । आचार्य चाणक्यले जीवनमा सफलता प्राप्त गर्न धेरै कुरामा जोड दिएका छन्। उनले जनावरका केही गुण अपनाएमा मानिस सजिलै सफलताको शिखरमा पुग्न सक्ने कुरामा जोड दिन्छन् ।

आचार्य चाणक्य भन्छन् भगवानले हरेक प्राणीमा यस्ता धेरै गुणहरू दिएका छन्, जसबाट मानिसले अवश्य केही सिक्न सक्छ।गधामा पनि यस्ता धेरै गुण छन् जसबाट मानिसले सिक्नुपर्छ।

आलस्य हटाउनुहोस्ः आचार्य चाणक्यका अनुसार थकाइ लागे पनि गधा बोझ बोक्नबाट पछि हट्दैन। त्यसैगरी मानवले पनि पूर्ण समर्पणका साथ आफ्नो काममा लाग्नुपर्छ, असफलताले छुन सक्नेछैन ।

परिस्थिति अनुकूलः आचार्य चाणक्यका अनुसार गर्मी होस् वा जाडो, गधा हरेक मौसममा दृढ रहन्छ र आफ्नो काम पूरा गर्दछ। त्यसैगरी मानिसले परिस्थितिसँग कहिल्यै आत्तिनु र हार मान्नु हुँदैन।

सन्तुष्ट हुनुः चाणक्यका अनुसार गधा जे पाउँछ, त्यसैमा सन्तुष्ट हुन्छ, मानिस पनि त्यसैगरी सन्तुष्ट हुनुपर्छ । धेरैको चाहनामा दुखी रहनु हुँदैन।

कडा परिश्रम गर्नः गधा कहिल्यै कडा परिश्रमबाट पछि हट्दैन। आचार्य चाणक्यका अनुसार यदि मानिसले गधाको यो गुण आफ्नो जीवनमा धारण गर्छ भने ऊ कहिल्यै असफल हुँदैन ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा

वायुमा प्रदूषण उच्च: अनावश्यक यात्रा नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडाैँ । काठमाडाैँ लगायत देशको पूर्वी भागमा वायु प्रदूषणले खतराको तह पार गरेको छ । वायुको अवस्था मापन गर्ने आईक्यू

खुल्दैछन् लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक

पाल्पा । सामाजिक विभेद र लाञ्छनाका कारण समाजमा लुकेर बसेका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नागरिकहरू पछिल्लो समय खुल्न थालेका छन्

चैत शुक्लपक्ष शुरु भएसँगै मिथिला क्षेत्र पर्वमय

महोत्तरी । मधेसको प्राचीन मिथिला क्षेत्र चैत शुक्लपक्ष शुरु भएसँगै पर्वमय बनेको छ । आज चैत शुक्ल प्रतिपदासँगै वासन्ती नवारात्र

चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाख ४ देखि ६ सम्म…

काठमाडौँ । नेपाल ग्रामीण चलचित्र महोत्सवको चौंथो संस्करण आउँदो वैशाख ४ गते देखि ६ गते सम्म हुने भएको छ ।

Techie IT