Techie IT
२०८१ मंसीर १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिमोहनविक्रम सिंह फेरि नेकपा मसालको महामन्त्री

मोहनविक्रम सिंह फेरि नेकपा मसालको महामन्त्री


काठमाडौँ । नेकपा मसालको महामन्त्रीमा फेरि मोहनविक्रम सिंह निर्वाचित भएका छन् । काठमाडौँमा चार दिनसम्म गोप्य ढंगले भएको पार्टीको नवौं महाधिवेशनले ९० वर्षीय मोहनविक्रम सिंहलाई महामन्त्री चुनेको हो ।

सिंहको नेतृत्वमा चित्रबहादुर केसी, रश्मिराज नेपाली, दुर्गा पौडेल, मीना पुन, मनोज भट्ट, कृष्ण अधिकारी लगायत केन्द्रीय समितिमा चुनिएका छन् । सिंह झण्डै साढे ४ दशकदेखि पार्टीको नेतृत्वमा छन् । बीचमा २ पटक कारवाही हुँदा २–३ वर्ष कारवाहीमा परेको बाहेक उनी चौथो महाधिवेशनदेखि मसालसम्म पार्टीको महामन्त्री छन् ।

उमेरले ९० वर्ष भए पनि पार्टीभित्र उनलाई वैचारिक र सांगठानिक दुवै हिसाबले चुनौती दिने नेता देखिएका छैनन, उनले चाहे अनुसारनै पार्टी चल्दै आएको छ र ९० वर्षको उमेरमा पनि फेरि उनले पार्टीको नेतृत्व सर्वसम्मत रुपमा पाएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

परियोजनाको लाभ लक्षित वर्गमा सुनिश्चित हुनुपर्ने: मुख्यमन्त्री सिंह

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आदिवासी जनजाति र स्थानीय समुदायका लागि समर्पित अनुदान संयन्त्र (डिजिएम) परियोजनाको कार्यान्वयन प्रक्रिया

माओवादीले स्वामीकार्तिक खापरको उपाध्यक्षमा एकीकृत समाजवादीलाई समर्थन गर्ने

काठमाडौँ । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रले एकीकृत समाजवादीलाई समर्थन गर्ने भएको छ । माओवादीबाट उम्मेदवारी दिएकी

परराष्ट्र मन्त्री राणा चीन प्रस्थान

काठमाडौँ । परराष्ट्र मन्त्री आरजु राणा देउवा चीन प्रस्थान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर १७ देखि हुने

पूर्व–पश्चिम राजमार्गमा कन्टेनर पल्टियो

हेटौँडा । पूर्व–पश्चिम राजमार्गमा कन्टेनर पल्टिएको छ । बिहान सवा १० बजेतिर हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाईस्थित पूर्व–पश्चिम राजमार्गमा वीरगन्जबाट काठमाडौँ आउँदै

कोप–२९ मा ‘एनसीक्यूजी’ कार्यान्वयन प्रक्रिया स्पष्ट नभएको गुनासो

काठमाडाैँ । अजरबैजानमा यही हप्ता सकिएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारुप महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रको २९औं शिखर सम्मेलन (कोप–२९)

बाराको रामराजा क्याम्पस प्रमुख कुशवाहाको हत्यामा संलग्न मुख्य आरोपी पक्राउ

बारा । रामराजा बहुमुखी क्याम्पस, बाराका प्रमुख हरिभुषण कुशवाहाको हत्यामा संलग्न मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । गत ३२

Techie IT