Techie IT
२०८१ मंसीर ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअर्थसेल्सबेरीको अनलाइन प्लेटफम ‘इकमर्स’ सञ्चालनमा

सेल्सबेरीको अनलाइन प्लेटफम ‘इकमर्स’ सञ्चालनमा


काठमाडौँ। डिपार्टमेन्ट स्टोर चेन ‘सेल्सबेरी ग्रुप’ले इकमर्स वेबसाइट सञ्चालनमा ल्याएको छ। सातदोबाटोस्थित कम्पनीको प्रमुख कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्दै सेल्सबेरी ग्रुपले इकमर्स वेबसाइट सञ्चालनमा ल्याएको हो।

कार्यक्रममा सीईओ सुशिलमान प्रधानाङ्‍गले सेल्सबेरीको इकमर्स प्लेटफर्मको सुरुवात गरे ।सीईओ प्राधानाङ्‍गले अनलाइन सपिङ सेन्टरबाट ४ हजार भन्दा बढी प्रडक्टहरु, घरायसी सामान तथा खाद्य वस्तुहरु प्राप्त गर्न सकिने जानकारी दिए।

यस डिपार्टमेन्टले अहिले ४ वटा स्थानबाट होमडेलिभरीको सेवा सुरुवात गरेको छ। काठमाडौँको सितापाइला, महाराजगञ्ज, सातदोबाटो शाखा र पोखराको चिप्ले ढुङ्‍गाबाट अनलाइन होमडेलिभरीको सेवा प्रदान गरिने उनले बताए। त्यस्तै उपभोक्ताले फोनपे, इसेवा, कार्डमार्फत पनि भुक्तानी गर्न सक्नेछन््।

सेल्सबेरीले सो अवसरमा सेल्सबेरीले विभिन्न अफर योजना पनि ल्याएको छ। निःशुल्क डेलिभरी प्राप्त गर्ने सुविधा उपलब्ध गरएको छ भने रेफर एण्ड अर्न अफर पनि सर्वजनिक गरेको छ।

अन्य अन्लाइन सँग सम्बन्धित जानकारी कम्पनी को इकमर्स वेबसाइटमा राखिएको छ। उक्त इकमर्स वेबसाइटको एप्लिकेसन गुगलको प्लय्स्टोर मार्फत डाउनलोड गर्न सकिनेछ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

डलरको भाउ अहिलेसम्मकै उच्च

काठमाडाैँ । अमेरिकी डलरको भाउले नयाँ कीर्तिमान बनाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको भाउ (बिक्रीदर)

सुनको मूल्य तोलामा एक हजारले बढ्यो

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेर कारोबार भएको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको नेपाली

पहिलो चौमासिकमा थपियो ८४ अर्ब सरकारी ऋण

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो चौमासिक अवधिमा करिब ८४ अर्ब सरकारी ऋण थपिएको छ । सार्वजनिक ऋण

तीन महिनामा भित्रियो ४ खर्ब ७ अर्ब रेमिट्यान्स

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा (रेमिट्यान्स) विप्रेषण आप्रवाह ११ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ । नेपाल

३ महिनामा ४ खर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रियो, विदेश जाने…

काठमाडाैँ । चालू आर्थिक वर्षको तीन महिना साउन, भदौ र असोजमा चार खर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ । नेपाल

चिया निर्यात ६९ प्रतिशतले बढ्यो

झापा । मेची भन्सार कार्यालय बाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा चिया निर्यात ६९ दशमलव २२ प्रतिशतले बढेको छ ।

Techie IT