Techie IT
२०८२ वैशाख ६, शनिबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनडा. शर्माको गीत ‘उड्यो चरी’ सार्वजनिक

डा. शर्माको गीत ‘उड्यो चरी’ सार्वजनिक


काठमाडौँ । डा. अच्युत शर्माको नयाँ गीत सार्वजनिक भएको छ । ‘उड्यो चरी’ बोलको गीत उनले युट्युब च्यानलमार्फत् सार्वजनिक गरेका हुन् ।

शर्माको शब्दरचना रहेको गीतमा प्रवीण बेड्वालको स्वर छ । राजेश थापाको संगीत रहेको छ । गीतको लिरिकल भिडियो तयार गरिएको छ । लिरिकल भिडियो सम्पादन विनोद बमले गरेका छन् ।

गीतले देश प्रेमको कथा बोलेको छ । परदेशिन बाध्य नेपाली र त्यसको कारण के हो गीतले प्रश्न गरेको छ । देशमा बसेर पनि परदेशी भएजस्तै महसुस गर्नुपरेको तथ्यलाई पनि गीतले उजागर गरेको छ ।

मनभरी देशप्रेम बोकेर विदेशमा बस्न बाध्य नेपालीको कथा समेटिएको गीतमा गीतकार शर्माले उडी जाने चरीलाई बिम्व बनाएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा

दुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीत सार्वजनिक

काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा

नेपाली चलचित्रका लागि अविष्मरणीय वर्ष ‘२०८१’

काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८०

चलचित्र ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक, मिरुनाको डायरीमा खिपेर अटो भर्दै…

काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे,

चलचित्र ‘डोरी’ प्रदर्शनमा

काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज

‘अञ्जिला’को १३ दिने कमाई सार्वजनिक, ८ करोड ७० लाख रुपैयाँ…

काठमाडौं । घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन

Techie IT