गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ म्यानमारमा सैनिक शाषकविरुद्ध ड्रोन हमलाम्यानमारमा सैनिक शाषकविरुद्ध ड्रोन हमला नेपालीपत्र शुक्रबार, २०८० चैत्र २३ गते, १०:४७ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । म्यानमारको राजधानी नेपितह शहरमा विपक्षी समुहले श्रृंखलावद्ध ड्रोन हमला गरेका छन् । सैनिक सरकारको कडा सुरक्षा घेरामा रहेको राजधानीमा विपक्षीहरूले जुन्टा सरकारमाथि दुर्लभ सामूहिक ड्रोन आक्रमण गरेका हुन् ।आफूलाई निर्वासित सरकार बताउने ‘राष्ट्रिय एकता सरकार’ (एन.यू.जी) ले विमानस्थल, वायुसेना आधार र सेनाको मुख्यालयमा विस्फोटक पदार्थले सुसज्जित २९ ड्रोन तैनाथ गरेको जनाएको छ ।जुन्टा सरकारले ड्रोनलाई रोकेको र धावनमार्गमा विस्फोट भएको एउटासहित सात वटालाई खसालेको दाबी गरेको छ । घटनामा कुनै हताहत भएको छैन । एन.यू.जी. ले यसअघि आङ सान सुकीको नेतृत्वमा रहेको निर्वाचित नागरिक सरकारको प्रतिनिधित्व गर्छ ।सन् २०२१ मा सैनिक कु भएपछि सुकी आफ्नै निवासमा नजरबन्दमा छन् भने अधिकांश नेताहरु निर्वासित छन् । संयुक्त राष्ट्रसंघका अनुसार म्यनमारमा पछिल्लो तीन वर्षको गृहयुद्धले हजारौंको ज्यान लिएको छ भने करिब २६ लाख मानिस विस्थापित भएका छन् । #ड्रोन हमलाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत आउँदैएजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कारएजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध ट्रम्पले लगाए चिनियाँ बस्तुमाथि १४५ प्रतिशत आयातकरएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत कर पुगेको छ चीनको जवाफी कर नीतिले ट्रम्प आक्रोशितएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । चीनले ८४ प्रतिशत करको निर्णय डोमिनिकन रिपब्लिकमा नाइटक्लबको छत भत्किँदा ७९ जनाको मृत्यु, १५० जना…एजेन्सी । डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा कम्तीमा ७९ जनाको मृत्यु भएको छ । दुर्घटनामा इजरायली प्रधानमन्त्री र अमेरिकी राष्ट्रपतिबीच भेटवार्ताएजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्दै इजरायली वस्तुहरूमा लगाइएको करमा छुट दिन अनुरोध गरेकाधेरै पढिएका खबर १ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम २ एनआरएन साउदीको अध्यक्षमा रबिना अर्याल चयन ३ दुर्गेश थापा अभिनित राफल्स एडुकेयरको तिहार गीत सार्वजानिक ४ प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किँदै ५ मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै ६ संवैधानिक परिषद्को बैठक बस्दै ७ गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कारThe Film Nepal