गृहपृष्ठ ∕ राजनीति ∕ उपचुनावको उम्मेद्वारबारे छलफल गर्न देउवाले बोलाए बैठकउपचुनावको उम्मेद्वारबारे छलफल गर्न देउवाले बोलाए बैठक नेपालीपत्र आईतबार, २०८० चैत्र १८ गते, १८:३२ मा प्रकाशित राजनीति काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान गरेका छन् ।आफ्नै निवास बूढानीलकण्ठमा चैत २० गते बस्ने गरी देउवाले बैठक बोलाएका पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।बैठकमा आगामी बैशाख १५ गते हुने उपचुनावमा पार्टीको तर्फबाट उम्मेदवार तय गर्ने बारे देउवाले छलफल गर्न लागेका बताइएको छ । #Deubaग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार एनपीएल खेल्न नेपाल आइपुगे जिशान मक्सुदकाठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न ओमनका पूर्वकप्तान जिशान मक्सुद नेपाल आइपुगेका छन् । कर्णाली याक्समा अनुबन्ध भएका मक्सुद अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ताकाठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र फिनल्याण्डका परराष्ट्र मन्त्रालयका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले ताभियोबीच आज भेटवार्ता भएको उपत्यकाबाट हराएका २७ मोटसाइकल फेलाकाठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा विभिन्न सयमा हराएका २७ मोटरसाइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ होटललाई उद्योग सरह विद्युत् उपलब्ध गराउन ऊर्जा मन्त्री समक्ष मागकाठमाडौं । देशभरका होटल व्यवसायीको छाता संस्था होटल सङ्घ नेपाल (हान)ले होटल क्षेत्रलाई उद्योग सरह विद्युत् उपलब्ध गराउन माग गरेका परियोजनाको लाभ लक्षित वर्गमा सुनिश्चित हुनुपर्ने: मुख्यमन्त्री सिंहजनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आदिवासी जनजाति र स्थानीय समुदायका लागि समर्पित अनुदान संयन्त्र (डिजिएम) परियोजनाको कार्यान्वयन प्रक्रिया माओवादीले स्वामीकार्तिक खापरको उपाध्यक्षमा एकीकृत समाजवादीलाई समर्थन गर्नेकाठमाडौँ । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रले एकीकृत समाजवादीलाई समर्थन गर्ने भएको छ । माओवादीबाट उम्मेदवारी दिएकीधेरै पढिएका खबर १ शान्ति प्रक्रिया टुङ्ग्याएर नेपाल बाट शान्तिको नयाँ ‘मोडल’ प्रस्तुत गरौं: अध्यक्ष दाहाल २ पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि ३ एमाले समाप्त पार्ने प्रपञ्च हुँदै छ: शंकर पोखरेल ४ ‘भैरहवामा अन्तर्राष्ट्रिय हवाई उडानले तराईमा पर्यटन विकासको ढोका खुल्यो’ ५ कांग्रेस सांसद बजगाईंले मन्त्री पाण्डेमाथि लगाएको आरोप फिर्ता लिदै क्षमा मागे ६ एमालेले भृकुटीमण्डपमा गर्ने भनेको सभा दरबारमार्गमा गर्ने ७ तीन महिनामा भित्रियो ४ खर्ब ७ अर्ब रेमिट्यान्सThe Film Nepal