गृहपृष्ठ ∕ नेपाल ∕ सर्वोच्च अदालतले दुर्गा प्रसाईको मुद्दामा आज निर्णय सुनाउनेसर्वोच्च अदालतले दुर्गा प्रसाईको मुद्दामा आज निर्णय सुनाउने नेपालीपत्र सोमबार, २०८० चैत्र १२ गते, १४:३२ मा प्रकाशित नेपाल काठमाडौँ । प्रस्तावित बीएन्डसी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाई चिकित्सा शिक्षा आयोगविरुद्ध दायर गरेको रिटमाथि सोमबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।यो मुद्दामा आजै निर्णय दिने तयारीका साथ सर्वोच्चमा सुनुवाइ अघि बढाइएको हो । बीएण्डसीले मेडिकल कलेजको पठनपाठनका अनुमति नपाएपछि प्रसाई आयोगविरुद्ध रिट दायर गरेका थिए ।गत चैत ६ गते सर्वोच्चका न्यायाधीशद्वय कुमार चुँडाल र सारंगा सुवेदीको इजलासले अन्तिम सुनुवाइ गर्दै आजका लागि निर्णय सुनाउने मिति तोकेको थियो । #सर्वोच्च अदालतग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियोकाठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइतेडोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको काठमाडौं उपत्यकामा वर्षाकाठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी पाठ्यपुस्तक पर्याप्त छन्: जनक शिक्षा प्रादेशिक कार्यालयचितवन । नयाँ शैक्षिकसत्र शुरु भएसँगै यहाँस्थित जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालयले आफूसँग विद्यालयस्तरका पाठ्यपुस्तकको मौज्दात पर्याप्त रहेको बताएको ‘पोखरा-छेन्दु उडानलाई नियमित गर्न सबैको सहयोग आवश्यक छ’कास्की । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट शुरु भएको चीनको सिचुवान प्रान्तको छेन्दुको सिधा उडानलाई निरन्तरता दिन चट्याङसहित वर्षाको सम्भावनाकाठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमाधेरै पढिएका खबर १ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम २ डोमिनिकन रिपब्लिकमा नाइटक्लबको छत भत्किँदा ७९ जनाको मृत्यु, १५० जना घाइते ३ चट्याङसहित वर्षाको सम्भावना ४ पाठ्यपुस्तक पर्याप्त छन्: जनक शिक्षा प्रादेशिक कार्यालय ५ काठमाडौं उपत्यकामा वर्षा ६ सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो ७ ‘पोखरा-छेन्दु उडानलाई नियमित गर्न सबैको सहयोग आवश्यक छ’The Film Nepal