Techie IT
२०८१ मंसीर १९, बुधबार
NepaliPatra logo
गृहपृष्ठUKएनबीसी युकेको नयाँ कार्यसमिति चयन

एनबीसी युकेको नयाँ कार्यसमिति चयन


लण्डन । नेप्लिज ब्रिटिस कम्युनिटी (एनबीसी) युकेको १४औँ वार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार सम्पन्न सभाले नयाँ कार्यसमिति चयन गरेको हो ।

संयोजकमा समीरनाथ प्याकुर्‍याल, सचिवमा दामोदर आचार्य तथा कोषाध्यक्षमा खेमराज जोशी चयन भएका छन् ।

यस्तै, ट्रस्टीहरूमा राजेन्द्र ओझा, रबिन्द्र अधिकारी, लेखनाथ घिमिरे, सुमन प्रधान, चुरामणि रेग्मी, तेजमाया रेग्मी सिग्देल, ऋषि खनाल, प्रकाश न्यौपाने, श्याम कोइराला, डा. प्रसन्ना नेपाल, प्रभु न्यौपाने, बसन्त नेपाल, रामसुन्दर शाह, किरण अधिकारी, भानबहादुर चन्द, प्रसुन राना, सुमन गुरुङ, दशरथ बस्याल, कुल प्रसाद सिग्देल, सिर्जना कोइराला र पार्वतीदेवी न्यौपाने छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एनआरएनए यूकेले बाढी पिडितलाई १५ लाख रुपैयाँ सहयोग गर्ने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले लगातार भारी वर्षाका कारण देशका विभिन्न भागमा भएको बाढी, पहिरो र डुबानबाट प्रभावित

किरात राई यायोक्खा यूकेको नवौं विशेष एकता महाधिवेशन सम्पन्न

लण्डन । किरात राई यायोक्खा यूकेको नवौं विशेष एकता महाधिवेशन सफलतापूर्वक सम्पन्न गरी नयाँ कार्यसमिति चयन गरेको छ । यही

बेलायत निवासी नेपालीहरू कैलाश मानसरोवर यात्राका लागि प्रस्थान

लण्डन । बेलायत बस्ने नेपालीहरु कैलाश मानसरोवरको करिब तीन साताको यात्राका लागि प्रस्थान गरेका छन् । शिव कल्चरल एण्ड कम्युनिटी

इटालीको समुन्द्रमा जहाज दुर्घटना हुँदा बेलायती बिलिनियरको मृत्यु

रोम । इटालीको सिसिली टापु नजिकै आज बिहान बायेसियन नामको लक्जरी याट डुबेको छ । १८४ फिट लामो याटमा २२

समाजसेवी कार्कीको रेस्टुरेन्टलाई स्कटल्याण्डको बेस्ट रेस्टुरेन्ट अवार्ड

स्कटल्याण्ड । समाजसेवी तथा एनआरएनए अभियन्ता मोहन कार्कीद्वारा स्कटल्याण्डको फलक्रिकमा सञ्चालित मेक्सिकन टेक्समेक्सबार एण्ड ग्रिलले बेस्ट रेस्टुरेन्ट अवार्ड प्राप्त गरेको

प्रदर्शन र हुलदङ्गामा सहभागी नहुन बेलायतमा रहेको नेपाली दूतावासको अनुरोध

काठमाडाैँ । केही दिनदेखि बेलायतका विभिन्न शहरमा भइरहेको प्रदर्शन र हुलदङ्गामा सहभागी नहुन बेलायतमा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ

Techie IT