गृहपृष्ठ ∕ राजनीति ∕ माओवादीबाट तीन जना मन्त्री दोहोरिनेमाओवादीबाट तीन जना मन्त्री दोहोरिने नेपालीपत्र बुधबार, २०८० फागुन २३ गते, १५:१० मा प्रकाशित राजनीति काठमाडौँ । नेकपा माओवादी केन्द्रबाट तीनजना मन्त्री दोहोरिने भएका छन् ।नारायणकाजी श्रेष्ठ, शक्ति बस्नेत र रेखा शर्मा, दोहोरिने भएका हुन् । माओवादीबाट वर्षमान पुनले अर्थमन्त्रीको जिम्मेवारी पाउने भएका छन् ।यसअघिका मन्त्री सुदन किराँतीले भने मौका पाएका छैनन् ।यसअघि गृहमन्त्रालय सम्हालेका श्रेष्ठलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिइने भएको छ भने शर्मालाई सूचना तथा सञ्चार र बस्नेतलाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिइने बताइएको छ ।माओवादीका हितबहादुर तामाङले शपथग्रहण गरिसकेका छन् । #माओवादीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार अस्पताललाई सेवाका आधारमा वर्गीकरण गर्नुपर्छ: मन्त्री पौडेलचितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अस्पतालहरूलाई शय्याका आधारमा नभई सेवाका आधारमा वर्गीकरण गर्नुपर्ने बताएका छन् । आज आयोजित सर्वाेच्चद्वारा दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अस्वीकारकाठमाडौं । सर्वाेच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्तगर्ने अस्वीकार गरेको छ । प्रसाईंका छोरा निराजन प्रसाईंले आफ्ना बाबुलाई गैरकानूनी रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्नेभैरहवा । रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकामा नेपाल आयल निगमका लुम्बिनी प्रदेशिक भण्डारण गृह निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बीआरआईमा कांग्रेस-एमालेको समान धारणा छ: गगन थापाकाठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मा नेकपा एमालेसँग समान धारणा गाई काटिएको विरोधमा झापामा प्रर्दशनकाठमाडौं । झापाको कनकाईमा गाई काटिएको विषयलाई लिएर स्थानीयले विरोध प्रदर्शन गरेका छन् । घटनाको विरोधमा पूर्वपश्चिम राजमार्गसमेत केही समय एनपीएलको उद्घाटन खेलका सबै टिकट ‘सोल्ड आउट’काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मंसिर १५ गतेदेखि शुरु हुँदैछ । एनपीएलको उद्घाटन खेलका लागि १२ हजार टिकट ‘सोल्डधेरै पढिएका खबर १ पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि २ शान्ति प्रक्रिया टुङ्ग्याएर नेपाल बाट शान्तिको नयाँ ‘मोडल’ प्रस्तुत गरौं: अध्यक्ष दाहाल ३ तीन महिनामा भित्रियो ४ खर्ब ७ अर्ब रेमिट्यान्स ४ कांग्रेस सांसद बजगाईंले मन्त्री पाण्डेमाथि लगाएको आरोप फिर्ता लिदै क्षमा मागे ५ ‘भैरहवामा अन्तर्राष्ट्रिय हवाई उडानले तराईमा पर्यटन विकासको ढोका खुल्यो’ ६ एमालेले भृकुटीमण्डपमा गर्ने भनेको सभा दरबारमार्गमा गर्ने ७ एमाले समाप्त पार्ने प्रपञ्च हुँदै छ: शंकर पोखरेलThe Film Nepal