गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ ‘रङ्गेली’ लाई पिजी सर्टिफिकेट‘रङ्गेली’ लाई पिजी सर्टिफिकेट नेपालीपत्र बुधबार, २०८० फागुन २३ गते, १८:५० मा प्रकाशित कला र मनोरञ्जन काठमाडौँ । ‘रङ्गेली’ नाममा आपत्ति जनाउँदै केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले प्रमाणपत्र दिन अस्वीकार गरेको विषयमा चौतर्फी विरोध भएपछि बोर्डले नै निर्मातालाई बोलाएर प्रमाणपत्र प्रदान गरेको छ ।चलचित्र पिजी सर्टिफिकेट (प्यारेन्टल गाइडेन्स) १६ वर्षभन्दा मुनिका दर्शकले अभिभावकको साथमा हेर्नुपर्ने छ ।सेन्सरले चलचित्रको आपत्ति जनाउँदै प्रमाणपत्र दिन अस्वीकार गरेपछि चलचित्रकर्मीले सामाजिक सञ्जालमार्फत विरोध गरेका थिए ।चलचित्रकर्मीको चर्को विरोधपछि सेन्सर बोर्डले ‘रङ्गेली’ लाई सहज रूपमै प्रमाणपत्र दिएको हो । #रङ्गेलीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ‘बलिदान’ अन्तिम छायाङ्कन तालिकामा, रिलिज मितिबारे के भन्छन् निर्देशक सन्तोष…काठमाडौँ । दसैँ, तिहार र छठ जस्ता प्रमुख चाडपर्वहरू सम्पन्न भएसँगै नेपाली चलचित्र ‘बलिदान’ छायाङ्कनको अन्तिम चरणमा प्रवेश गरेको छ कर्मा र कुटुम्बले एकसाथ ‘कन्सर्ट’ गर्दैकाठमाडौँ । कीर्तिपुरमा कर्मा र कुटुम्ब ‘ब्यान्ड’ले एकसाथ कन्सर्ट गर्ने भएका छन् । ‘एकै स्वरमा कीर्तिपुर’ शीर्षकमा यही मङ्सिर २२ विश्वकप क्रिकेट खेल्न नेत्रहीन टोली रेलबाटै पाकिस्तान प्रस्थानकाठमाडाैँ । नेत्रहीन टी–२० विश्वकप क्रिकेट खेल्न नेपाली टोली पाकिस्तान प्रस्थान गरेको छ । हिजो रुपन्देहीको भैरहवामा रुपन्देही क्रिकेट सङ्घले मेनुका राईको स्वरमा ‘तिमी मेरो पारुहाङ’ सार्वजनिकविराटनगर । पुर्वेली लोक भाकामा पुर्वेली संस्कार संस्कृति बोकेका ‘तिमी मेरो पारुहाङ’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायिका मेनुका आज देखि फिल्म साउथ एसिया महोत्सवकाठमाडौँ । ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा आज देखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण शुरु हुँदैछ । ललितपुरको यलमाया केन्द्रमा मिसेस हेरिटेज इन्टरनेशनलकी बिजेता विभा स्वदेश फिर्ताकाठमाडौँ । मिसेस हेरिटेज इन्टरनेशनलकी बिजेता विभा बस्नेत मंगलबार नेपाल फर्केकी छन् । थाइल्याण्डमा भएको मिस हेरिटेज इन्टरनेशनल २०२४ कोधेरै पढिएका खबर १ पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि २ दार्चुला दुर्घटना: मृतकको संख्या ७ पुग्यो, ६ जनाको अवस्था गम्भीर ३ रुकुम पूर्वमा सत्तारुढ दल नेकपा एमाले र नेपलीा कांग्रेसबीच चुनावी तालमेल ४ कांग्रेस सांसद बजगाईंले मन्त्री पाण्डेमाथि लगाएको आरोप फिर्ता लिदै क्षमा मागे ५ तीन महिनामा भित्रियो ४ खर्ब ७ अर्ब रेमिट्यान्स ६ कीर्तिपुरको मेयरमा नेसपाका महर्जनद्वारा उम्मेदवारी दर्ता ७ नेपालबाट आज पहिलो पटक बङ्गलादेशमा बिजुली निर्यात हुँदैThe Film Nepal