गृहपृष्ठ ∕ नेपाल ∕ इलाम २ र बझाङ १ मा वैशाख १५ मा उपचुनाव हुनेइलाम २ र बझाङ १ मा वैशाख १५ मा उपचुनाव हुने नेपालीपत्र आईतबार, २०८० फागुन १३ गते, १४:०९ मा प्रकाशित नेपाल काठमाडौँ । इलाम क्षेत्र नम्बर २ मा १५ वैशाखमा उपनिर्वाचन हुने भएको छ । प्रतिनिधिसभा सदस्यका लागि इलामा २ मा उपनिर्वाचन हुने भएको हो ।निर्वाचन आयोगको आइतबार बसेको २०८१ वैशाख १५ गते शनिबार उपचुनाव गर्ने निर्णय गरेको हो ।यो क्षेत्रबाट निर्वाचित तत्कालीन प्रतिनिधिसभा सदस्य नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको २६ भदौमा निधन भएको थियो ।यस्तै बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा पनि १५ वैशाखमै उपचुनाव हुनेछ । यस क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको २५ असार २०८० मा गाडी दुर्घटनामा निधन भएको थियो । #इलाम २ #उपनिर्वाचन #बझाङ १ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार नेप्सेकाे सीईओमा चूडामणि चापागाईं नियुक्तकाठमाडाैँ । नेपाल स्टक एक्सचेन्स (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चूडामणि चापागाईं नियुक्त भएका छन् । नवनियुक्त सीईओ वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी भारतीय कम्पनीलाईपर्सा । पर्साको वीरगञ्ज सुक्खा बन्दरगाहको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालिले पाएको छ । डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्योकाठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले सोमबार मध्यरातदेखि झापामा जङ्गली हात्तीको आक्रमणबाट १४ वर्षमा ६४को मृत्युझापा । गत फागुनमा यहाँको हल्दीबारी गाउँपालिका–४ का ७६ वर्षीय भीमप्रसाद भट्टराईको हात्तीको आक्रमणमा परी ज्यान गयो। भट्टराई आफ्नो घरदेखि चैत शुक्लपक्ष शुरु भएसँगै मिथिला क्षेत्र पर्वमयमहोत्तरी । मधेसको प्राचीन मिथिला क्षेत्र चैत शुक्लपक्ष शुरु भएसँगै पर्वमय बनेको छ । आज चैत शुक्ल प्रतिपदासँगै वासन्ती नवारात्र आँबुखैरेनीका तीन सडक धमाधम स्तरोन्नति हुँदैतनहुँ । आँबुखैरेनी गाउँपालिकाका मा तीन वटा ग्रामीण सडकको धमाधम स्तरोन्नतिको भइरहेको छ । तीनवटै सडकको काम अन्तिम चरणमा पुगेकोधेरै पढिएका खबर १ स्पेनमा भारी वर्षा, जनजीवन प्रभावित २ टर्कीमा सरकार विरोधी प्रदर्शन उग्र बन्दै ३ सुनको भाउ घट्यो ४ बेसी झर्न थाले भेडीगोठ ५ काभ्रेका किसानलाई कफी उत्पादन प्रविधि तालिम ६ प्रधानमन्त्री ओली थाइल्याण्ड भ्रमणमा जाने ७ राजस्व चुहावट गरेका दुई कम्पनीविरुद्ध मुद्दा दायरThe Film Nepal