गृहपृष्ठ ∕
राजनीति ∕
कांग्रेस सहासमिति बैठकमा महामन्त्री थापाको सांगठनिक प्रस्ताव सर्वसम्मत पारित कांग्रेस सहासमिति बैठकमा महामन्त्री थापाको सांगठनिक प्रस्ताव सर्वसम्मत पारित
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले महासमिति बैठकमा पेश गरेको सांगठनिक प्रस्ताव सर्वसम्मतले पारित भएको छ ।
गत फागुन ७ गतेदेखि सुरु भएको काग्रेस महासमिति बैठक विभिन्न प्रस्तावहरु पारित गर्दै आज समापन भएको छ । बैठकमा महामन्त्री थापाले सांगठनिक प्रस्ताव, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव, उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव र अर्थमन्त्रीसमेत रहेका पार्टी प्रवक्ता प्रकाशशरण महतले आर्थिक प्रतिवेदन र केन्द्रीय लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा प्रतिवेदन पेश गरेका थिए ।
सहासमिति बैठकमा पेश भएका सबै प्रस्तावहरु सर्वसम्मतिले पारित भएको हो । महामन्त्री थापाको प्रस्तावमा सभापति शेरबहादुर देउवाले व्यापक असन्तुष्टि जनाउँदा जनाउँदै पनि उक्त प्रस्ताव सर्वसम्मतिले पास भएको हो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
जलेश्वर । विगत पाँच दिन देखि अविरल रुपमा चिसो स्याँठ चल्नुका साथै शीतलहरले महोत्तरी सहित तराई मधेसमा जनजीवन प्रभावित भएको
एजेन्सी । चीनमा एमपक्स स्ट्रेनका पाँच जना नयाँ सङ्क्रमित फेला पारेको छ । एमपक्स प्रकोपलाई प्रभावकारी रूपमा नियन्त्रण गर्ने प्रयासका
काठमाडाैँ । आउँदो माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैङ्क तथा वित्तीय संस्थामा खाता खोल्न सकिने भएको छ ।
काठमाडौँ । नेपालको चर्चित चलचित्र शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । आगामी
काठमाडाैँ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा आयोजना हुने भएको छ । काठमाण्डौमा हिजो
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा स्थित चार वटा टोलका स्थानीयले आयातित पेयपदाथ सेवनमा प्रतिबन्ध लगाएका छन् । आयातित