गृहपृष्ठ ∕ राजनीति ∕ एमालेले माग्यो मन्त्री ज्वालाको राजीनामाएमालेले माग्यो मन्त्री ज्वालाको राजीनामा नेपालीपत्र आईतबार, २०८० फागुन ६ गते, ११:४२ मा प्रकाशित राजनीति काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको राजीनामा मागेको छ ।पुस १३ गते ललितपुरको बालकुमारीमा प्रहरीको गोलीबाट दुई जनाको मृत्यु भएको घटनामा मन्त्री ज्वाला पनि दोषी रहेको छानविन प्रतिवेदनको निष्कर्ष हुँदा पनि कारबाही नभएको भन्दै एमालेले मन्त्री ज्वालाको राजीनामा माग गरेको हो ।प्रतिनिधि सभाको बैठकको सुरुमा बोल्दै एमाले सचेतक महेश बर्तौलाले ज्वालालाई बर्खास्त गर्न माग गरे । त्यसपछि बोलेका रास्वपाका सभापति एवम् सांसद रवि लामिछानेले पनि मन्त्री ज्वालाको राजीनामा मागेका थिए । #एमाले #प्रकाश ज्वालाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्नेभैरहवा । रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकामा नेपाल आयल निगमका लुम्बिनी प्रदेशिक भण्डारण गृह निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बीआरआईमा कांग्रेस-एमालेको समान धारणा छ: गगन थापाकाठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मा नेकपा एमालेसँग समान धारणा गाई काटिएको विरोधमा झापामा प्रर्दशनकाठमाडौं । झापाको कनकाईमा गाई काटिएको विषयलाई लिएर स्थानीयले विरोध प्रदर्शन गरेका छन् । घटनाको विरोधमा पूर्वपश्चिम राजमार्गसमेत केही समय एनपीएलको उद्घाटन खेलका सबै टिकट ‘सोल्ड आउट’काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मंसिर १५ गतेदेखि शुरु हुँदैछ । एनपीएलको उद्घाटन खेलका लागि १२ हजार टिकट ‘सोल्ड बाँसको झ्याङमा ७ क्विन्टल लसुन भेटियोझापा । मेचीनगर नगरपालिका –६ बाट स्थानीय प्रशासनले ७ क्विन्टल लसुन बरामद गरेको छ । बाँसको झ्याङमा लुकाएको ३ लाख इजरायल र लेबनानबीच युद्धविरामको सहमतिकाठमाडौँ । इजरायल र लेबनानबीच युद्धविरामको सहमति भएको छ । मंगलबार राति इजरायली सुरक्षा क्याबिनेटले युद्धविरामको प्रस्तावलाई स्वीकार गरेको होधेरै पढिएका खबर १ पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि २ शान्ति प्रक्रिया टुङ्ग्याएर नेपाल बाट शान्तिको नयाँ ‘मोडल’ प्रस्तुत गरौं: अध्यक्ष दाहाल ३ तीन महिनामा भित्रियो ४ खर्ब ७ अर्ब रेमिट्यान्स ४ कांग्रेस सांसद बजगाईंले मन्त्री पाण्डेमाथि लगाएको आरोप फिर्ता लिदै क्षमा मागे ५ ‘भैरहवामा अन्तर्राष्ट्रिय हवाई उडानले तराईमा पर्यटन विकासको ढोका खुल्यो’ ६ एमालेले भृकुटीमण्डपमा गर्ने भनेको सभा दरबारमार्गमा गर्ने ७ एमाले समाप्त पार्ने प्रपञ्च हुँदै छ: शंकर पोखरेलThe Film Nepal