गृहपृष्ठ ∕ नेपाल ∕ यातायातका महानिर्देशक रिजालमाथि दुर्व्यवहारयातायातका महानिर्देशक रिजालमाथि दुर्व्यवहार नेपालीपत्र सोमबार, २०८० माघ २९ गते, ११:३२ मा प्रकाशित नेपाल काठमाडौँ । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालमाथि दुर्व्यवहार भएको छ ।क्रान्तिकारी युवा संगठनले लाइसेन्स घोटालामा संलग्न भएको आरोप लगाउँदै उनलाई सोमबार कालोमोसो दलेर दुर्व्यवहार गरेको हो । संगठनको एक समूहले उनलाई मिनभवनमा पुगेर कालोमोसो दलेको बताइएको छ ।‘कार्यकक्षमै मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकटको समूह पुगेर कालोमोसो दलेको रिपोर्टिङ छ’, जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकारीले भने ।पछिल्लो समय लाइसेन्स वितरणमा ठुलो घोटाला भएको विषय बाहिरिएको छ । यो प्रकरणमा अख्तियारले समेत छानबिन गरिरहेको छ । #यातायात व्यवस्था विभागग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार खोटाङको बुइपामा आयातित पेयपदार्थमा प्रतिबन्धखोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा स्थित चार वटा टोलका स्थानीयले आयातित पेयपदाथ सेवनमा प्रतिबन्ध लगाएका छन् । आयातित तिब्बत भूकम्पले नेपालमा कस्तो असर पर्यो ?विराटनगर । चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर ७ रेक्टर स्केलको भूकम्प जाँदा यसको धक्का विशेष गरेर कोशी प्रदेशका नेपालगञ्जमा सहुलियत पसल माघ २ गतेसम्म सञ्चालन हुनेबाँके । नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सञ्चालन गरेको सहलियत पसल आगामी माघ २ गतेसम्म सञ्चालन हुने भएको महालक्ष्मी खोला–मातातीर्थ सडक आगामी माघ ७ सम्म बन्दमकवानपुर । मकवानपुर र काठमाडौं जोड्ने महालक्ष्मी खोला–मातातीर्थ सडक आजदेखि आगामी माघ ७ गतेसम्म बन्द हुने भएको छ । उक्त पर्वतमा ग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्युपर्वत । जिल्लाको कुश्मा नगरपालिका–१० पीपलटारीमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा १ जना महिलाको घटनास्थलमा मृत्यु भएको छ । एमसीसीले झन्डै ७ अर्ब रुपैयाँ अनुदान थप्नेवाशिङ्टन (अमेरिका) । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले झन्डै सात अर्ब रुपैयाँ अनुदान थप्ने भएको छ ।धेरै पढिएका खबर १ आजदेखि राष्ट्रिय महिला लिगअन्तर्गत सुपर लिग चरणका खेल शुरू २ एमाले सचिवालय बैठक बस्दै ३ होटल उद्योगमा साढे पाँच खर्ब स्थायी लगानी ४ आज देखि रवि लामिछाने सहित प्रतिवादी तर्फका वकिलले बहस गर्ने ५ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम ६ प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबार देखि ७ रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्कीमा मुद्दा दर्ताThe Film Nepal