गृहपृष्ठ ∕ नेपाल ∕ अरूण चौधरीलाई छाड्ने अदालतको आदेशमा गृहमन्त्रीको असन्तुष्टिअरूण चौधरीलाई छाड्ने अदालतको आदेशमा गृहमन्त्रीको असन्तुष्टि नेपालीपत्र आईतबार, २०८० माघ २८ गते, १६:४१ मा प्रकाशित नेपाल काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाँसबारी जग्गा प्रकरणमा अरूण चौधरीलाई छाड्ने काठमाडौँ जिल्ला अदालतको आदेशमा असन्तुष्टि जनाएका छन् ।संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको आइतबार बसेको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री श्रेष्ठले अदालतको आदेशप्रति असन्तोष प्रकट गरेका हुन् ।सरकारले अदालतको आदेशको सम्मान र कार्यान्वयन भने गर्नैपर्ने उनको भनाइ छ । फैसलाले आफैँमा प्रश्न छाडेको भन्दै उनले त्यो अनौठो भएको बताए ।अदालतले चौधरीलाई थुनामा राख्न अनुमति नदिए पनि अनुसन्धान भने जारी रहेको बताए । #अरूण चौधरीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार खोटाङको बुइपामा आयातित पेयपदार्थमा प्रतिबन्धखोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा स्थित चार वटा टोलका स्थानीयले आयातित पेयपदाथ सेवनमा प्रतिबन्ध लगाएका छन् । आयातित तिब्बत भूकम्पले नेपालमा कस्तो असर पर्यो ?विराटनगर । चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर ७ रेक्टर स्केलको भूकम्प जाँदा यसको धक्का विशेष गरेर कोशी प्रदेशका नेपालगञ्जमा सहुलियत पसल माघ २ गतेसम्म सञ्चालन हुनेबाँके । नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सञ्चालन गरेको सहलियत पसल आगामी माघ २ गतेसम्म सञ्चालन हुने भएको महालक्ष्मी खोला–मातातीर्थ सडक आगामी माघ ७ सम्म बन्दमकवानपुर । मकवानपुर र काठमाडौं जोड्ने महालक्ष्मी खोला–मातातीर्थ सडक आजदेखि आगामी माघ ७ गतेसम्म बन्द हुने भएको छ । उक्त पर्वतमा ग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्युपर्वत । जिल्लाको कुश्मा नगरपालिका–१० पीपलटारीमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा १ जना महिलाको घटनास्थलमा मृत्यु भएको छ । एमसीसीले झन्डै ७ अर्ब रुपैयाँ अनुदान थप्नेवाशिङ्टन (अमेरिका) । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले झन्डै सात अर्ब रुपैयाँ अनुदान थप्ने भएको छ ।धेरै पढिएका खबर १ आजदेखि राष्ट्रिय महिला लिगअन्तर्गत सुपर लिग चरणका खेल शुरू २ एमाले सचिवालय बैठक बस्दै ३ होटल उद्योगमा साढे पाँच खर्ब स्थायी लगानी ४ आज देखि रवि लामिछाने सहित प्रतिवादी तर्फका वकिलले बहस गर्ने ५ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम ६ प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबार देखि ७ रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्कीमा मुद्दा दर्ताThe Film Nepal