गृहपृष्ठ ∕ खेल ∕ आहा रारा गोल्डकपको फाइनलमा पुग्न चर्च ब्वाइज र आर्मी भिड्दैआहा रारा गोल्डकपको फाइनलमा पुग्न चर्च ब्वाइज र आर्मी भिड्दै नेपालीपत्र बिहीबार, २०८० माघ १८ गते, ११:१९ मा प्रकाशित खेल पोखरा । जारी आहा रारा ! पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेशका लागि आज चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी क्लब भिड्दैछन् । यी दुई टोलीबीच आज पोखरा रङ्गशालामा प्रतिस्पर्धा हुन लागेको हो ।आजको खेलको विजेता टोलीले माघ २० गते प्रतियोगिताको उपाधिका लागि थ्रीस्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।आर्मीले प्रतियोगिताको प्रिक्वाटरफाइनलको खेलमा राइजिङस्टर एफसी र क्वाटरफाइनलमा डिफेन्डिङ च्याम्पियन सङ्कटा क्लबलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो ।चर्च ब्वाइजले क्वाटरफाइनलमा सिधै स्थान पाएको थियो । क्वाटरफाइनलको खेलमा चर्च ब्वाइजले नेपाल पुलिसलाई हराएर सेमिफाइनल पुगेको टोली हो ।फाइनल प्रवेश गरेको थ्रीस्टार क्लबले जावलाखेल युथ क्लबलाई १–० गोलले पराजित गरेको थियो । फाइनल खेल माघ २० गते हुनेछ । #आहा रारा गोल्डकपग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार कीर्तिमानी अलराउन्डर साद बिन जफरले लुम्बिनी लायन्सबाट एनपीएल खेल्नेकाठमाडाैँ । क्यानडाका कीर्तिमानी अलराउन्डर साद बिन जफरले लुम्बिनी लायन्सबाट पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् चितवन राइनोजको ‘जर्सी’ सार्वजनिकचितवन । नेपाल प्रिमियर लिग (एनपिएल) टोली चितवन राइनोजले जर्सी सार्वजनिक गरेको छ । सोमबार साँझ एक कार्यक्रमका बीच जर्सी नेपाल प्रिमियर लिगको खेल तालिका सार्वजनिककाठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ क्यानले सोमबार मंसिर १५ एनपीएलका खेलहरु स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुनेकाठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने भएको छ । क्यानले शुक्रबार एक कार्यक्रम आयोजना गरेर १९ वर्षमुनिको महिला क्रिकेट टोली स्वदेश फर्कियोकाठमाडाैँ । आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकपमा छनोट भएको नेपाली टोली हिजो स्वदेश फर्किएको छ । अस्ति बुधवार भएको एनपिएलमा कर्णाली याक्स बाट भारतका शिखर धवनले खेल्नेकाठमाडौँ । भारतीय चर्चित क्रिकेटर शिखर धवनले नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्स बाट खेल्ने भएका छन्। हिमालयन विल्डर्स एन्डधेरै पढिएका खबर १ पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि २ दार्चुला दुर्घटना: मृतकको संख्या ७ पुग्यो, ६ जनाको अवस्था गम्भीर ३ तीन महिनामा भित्रियो ४ खर्ब ७ अर्ब रेमिट्यान्स ४ रुकुम पूर्वमा सत्तारुढ दल नेकपा एमाले र नेपलीा कांग्रेसबीच चुनावी तालमेल ५ कांग्रेस सांसद बजगाईंले मन्त्री पाण्डेमाथि लगाएको आरोप फिर्ता लिदै क्षमा मागे ६ कीर्तिपुरको मेयरमा नेसपाका महर्जनद्वारा उम्मेदवारी दर्ता ७ नेपालबाट आज पहिलो पटक बङ्गलादेशमा बिजुली निर्यात हुँदैThe Film Nepal