Techie IT
२०८१ मंसीर ११, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियरुस युद्धका कारण युक्रेनमा ५०० बालबालिकाको मृत्यु

रुस युद्धका कारण युक्रेनमा ५०० बालबालिकाको मृत्यु


एजेन्सी । रुस युद्धका कारण युक्रेनमा ५०० बालबालिकाको ज्यान गएको मिडिया रिपोर्टमा उल्लेख छ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले एक दुई वर्षीया बालिकाको मृत्यु भएको जानकारी दिएका हुन् ।

बालबालिकाको मृत्युको यकिन संख्या भन्न गाह्रो भएको उनले बताए ।

रुसले युक्रेनको केही भूभाग कब्जा गरेको छ ।

यस्तो अवस्थामा ती क्षेत्रमा मारिएका बालबालिकाको बारेमा केही थाहा हुन नसकेको उनले बताए ।

शनिबारमात्रै रुसले युक्रेनमा तीब्र हमला गरेको थियो, जसमा पाँच बालबालिकासहित २२ जना घाइते भएका थिए।

युक्रेनी राष्ट्रपतिले डिनिप्रो सहरको एउटा भवनबाट दुई वर्षीय बालकको शव फेला पारेको बताए । राष्ट्रपति जेलेन्स्कीले एक विज्ञप्तिमा भनेका छन्,‘रुसी हतियार र घृणाले हरेक दिन युक्रेनी बालबालिकालाई मारिरहेको छ। सयौं मानिस मारिए । तिनीहरूमध्ये अधिकांश विद्वानहरू, कलाकारहरू, भविष्यमा युक्रेनको खेलकुद च्याम्पियन हुन सक्थे। युक्रेनको इतिहासमा योगदान गर्न सक्थे।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

महाराष्ट्रमा बिजेपी गठबन्धनलाई भारी बहुमत

काठमाडौँ । भारतको महाराष्ट्र विधान सभामा भारतीय जनता पार्टी (बिजेपी) सम्मिलित गठबन्धन महायुतिले बहुमतले विजयी भएको छ। २८८ सिटका लागि

माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगित

लिस्बन (पोर्चुगल) । माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगन गरिएको छ । राहदानी प्रणालीमा प्राविधिक समस्या उत्पन्न भएको जनाउँदै माल्टामा

इलन मस्क मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने

एजेन्सी । अमेरिकी ब्यवसायी इलन मस्कले फेरि विश्वको सबैभन्दा धनी व्यक्तिमा पुनरागमन गरेका छन । फोब्स पत्रिकाका अनुसार तीन खर्ब

कोप-२९ मा महत्वपूर्ण विषयमा सम्झौता

काठमाडौं । जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिका पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप-२९) मा जलवायु वित्तको विषयमा महत्व्पूर्ण

इनास र संसरा बर्लिनद्वारा काभ्रेपलाञ्चोकका बाढीपीडितलाई राहत

काभ्रेपलाञ्चोक । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) र संसरा बर्लिनद्वारा काभ्रेपलाञ्चोकका बाढीपहिरोपीडित परिवारलाई राहत सहयोग प्रदान गरिएको छ ।इनास र

चिनले लागु गर्‍यो २९ देशमा एकपक्षीय भिसा मुक्त नीति

एजेन्सी । चीनले अन्तर्राष्ट्रिय यात्रालाई बढावा दिने प्रयास स्वरुप फ्रान्स, जर्मनी लगायत २९ वटा देशका लागि एकपक्षीय भिसा–मुक्त नीति लागू

Techie IT