गृहपृष्ठ ∕
नेपाल ∕
पूर्वप्रेमिकाको चरित्र हत्या गरेको आरोपमा एक युवक पक्राउ पूर्वप्रेमिकाको चरित्र हत्या गरेको आरोपमा एक युवक पक्राउ

प्रतीकात्मक तस्बिर
काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले महिलाको चरित्र हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । दोलखाको भिमसेन थापा गाउँपालिका वडा नम्बर २ घर भइ हाल काठमाडौँको तारकेश्वर नगरपालिका–४ बस्दै आएका भिमसेन भट्टलाई प्रहरीले पक्राउ गरेको हो ।
रोजगारीका सिलसिलामा चिनजान भइ प्रेम सम्बन्धमा रहेको र समय समयमा भेटघाट हुने गरेकोमा उनीहरुबीच हुने क्रियाकलाप तस्बिर तथा भिडियोमा कैद गरेका थिए । तर, उक्त क्रियाकलापका भिडियो तथा तस्बिरहहरु फेसबूकमा फेक आइडी बनाएर फेसबूक तथा ह्वाट्सएपमा सार्वजनिक गरी चरित्र हत्या गरेको उजुरीपछि उनलाई पक्राउ गरिएको हो ।
भट्टलाई काठमाडौँ महानगरपालिका–२७ बाट पक्राउ गरेको हो । उनलाई जिल्ला अदालतमा उपस्थित गराइ अदालतको ५ दिनको म्याद अनुमति अनुसार हिरासतमा राखेर अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण
डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको
काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी
चितवन । नयाँ शैक्षिकसत्र शुरु भएसँगै यहाँस्थित जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालयले आफूसँग विद्यालयस्तरका पाठ्यपुस्तकको मौज्दात पर्याप्त रहेको बताएको
कास्की । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट शुरु भएको चीनको सिचुवान प्रान्तको छेन्दुको सिधा उडानलाई निरन्तरता दिन
काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा