गृहपृष्ठ ∕ राजनीति ∕ एकनाथ ढकालले भेटे एमाले अध्यक्ष ओलीलाईएकनाथ ढकालले भेटे एमाले अध्यक्ष ओलीलाई नेपालीपत्र बुधबार, २०८० पुस २५ गते, ११:५९ मा प्रकाशित राजनीति काठमाडौँ । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । ढकाल ओली निवास बालकोट पुगेर भेट गरेका हुन् ।ओलीसँगको भेटमा समसामयिक राजनीति, संसदमा प्रतिपक्षको भूमिका, राष्ट्रियताको संवर्द्धन तथा नेपालको अन्तराष्ट्रिय सम्बन्धका बहुआयामिक बिषयमा कुराकानी भएको परिवार दलका महामन्त्री सन्तोष पौडेलले बताए ।प्रतिनिधि सभाका सदस्य ढकाल अन्तराष्ट्रिय सम्बध तथा पर्यटन समिति सदस्य हुन् । #एकनाथ ढकाल #केपी शर्मा ओलीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ‘माइतीघर’ बनाउँदै रोहित, पुरानो चलचित्रबाट शीर्ष गीत ‘क्यारी’ गर्दैकाठमाडौं । चलचित्र ‘माइतीघर’ बन्ने भएको छ । निर्माता रोहित अधिकारीले ‘माइतीघर’ निर्माण गर्न लागेका हुन् । मिलन तामाङले चलचित्र महाराष्ट्रमा बिजेपी गठबन्धनलाई भारी बहुमतकाठमाडौँ । भारतको महाराष्ट्र विधान सभामा भारतीय जनता पार्टी (बिजेपी) सम्मिलित गठबन्धन महायुतिले बहुमतले विजयी भएको छ। २८८ सिटका लागि माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगितलिस्बन (पोर्चुगल) । माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगन गरिएको छ । राहदानी प्रणालीमा प्राविधिक समस्या उत्पन्न भएको जनाउँदै माल्टामा व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानीबाँके । जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपले व्यावसायिक सिँगडाखेती (पानीमा उम्रिएर लहरोमा फल लाग्ने) गरेर गाउँमा नै लाखौँ रुपैयाँ आज काठमाडौंको यी स्थानमा बिजुली काटिनेकाठमाडौं । काठमाडौंको लाजिम्पाट, पानीपोखरी, बालुवाटार लगायत क्षेत्रमा केवल लाइन विस्तारका लागि नेपाल विद्युत् प्राधिकरणले आज(मंगलबार) बिजुली काटिने जनाएको छ रवि लामिछानेलाई आज काठमाडौं ल्याइँदैकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) सभापति रवि लामिछानेलाई आज(मंगलबार) काठमाडौं ल्याइँदैछ । सहकारीको रकम अपचलन गरेको आरोपमा कास्की प्रहरीकोधेरै पढिएका खबर १ पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि २ तीन महिनामा भित्रियो ४ खर्ब ७ अर्ब रेमिट्यान्स ३ शान्ति प्रक्रिया टुङ्ग्याएर नेपाल बाट शान्तिको नयाँ ‘मोडल’ प्रस्तुत गरौं: अध्यक्ष दाहाल ४ कांग्रेस सांसद बजगाईंले मन्त्री पाण्डेमाथि लगाएको आरोप फिर्ता लिदै क्षमा मागे ५ रुकुम पूर्वमा सत्तारुढ दल नेकपा एमाले र नेपलीा कांग्रेसबीच चुनावी तालमेल ६ ‘भैरहवामा अन्तर्राष्ट्रिय हवाई उडानले तराईमा पर्यटन विकासको ढोका खुल्यो’ ७ एमालेले भृकुटीमण्डपमा गर्ने भनेको सभा दरबारमार्गमा गर्नेThe Film Nepal