Techie IT
२०८१ मंसीर १, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालकान्तिपुर स्कुलमा ‘विन्टर फेस्टिभल’ हुँदै

कान्तिपुर स्कुलमा ‘विन्टर फेस्टिभल’ हुँदै


काठमाडौँ । धुम्बाराहीस्थित कान्तिपुर इङ्लिस हाईस्कुल (केईएचएस)ले ‘विन्टर फेस्टिभल’को आयोजना गर्ने भएको छ । चार दशकदेखि निरन्तर रुपमा शिक्षा प्रदान गर्दै आएको स्कुलले यही डिसेम्बर ३० तारिखको दिन स्कुल परिसरमा फेस्टिभलको आयोजना गर्न लागेको हो ।

स्कुलका प्रिन्सिपल सुभद्रा श्रेष्ठका अनुसार फेस्टिभलमा मनोरञ्जनका बिभिन्न गतिविधिहरुसँगै खानाका परिकारहरु समेत हुनेछ । कार्यक्रमबारे श्रेष्ठले भनिन्, ‘हरेक उमेर समूहलाई लक्षित गरेर हामीले कार्यक्रमको आयोजना गरेका छौं । फेस्टिभलमा सांगीतिक कार्यक्रम, खानाका स्टलहरु, बिभिन्न खेल, फेस पेन्ट लगायतका गतिविधिहरु हुनेछन् । यसको लागि बिभिन्न संस्थाहरुसँग सहकार्य भएको छ ।’

बिहान १० बजे सुरु हुने कार्यक्रमको लागि कुनै पनि शुल्क लाग्नेछैन ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गौशाला क्षेत्रका अतिक्रमित संरचनामा काठमाडौँ महानगरले चलायो डोजर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गौशाला क्षेत्रको अतिक्रमित संरचनामा डोजर चलाएको छ ।चक्रपथ सडक सीमाभित्र अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन महानगरले

अनुमति नलिइ वन्यजन्तु पाल्ने २ जना पक्राउ

चितवन । जङ्गली बँदेल पालेको आरोपमा २ जना पक्राउ परेका छन् । चितवन राष्ट्रिय निकुञ्जले माडी नगरपालिका–८ का २ जनालाई

फोहोर व्यवस्थापनमा चौतर्फी राजनीति र अवरोध भएको मेयर बालेन शाहको…

काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले फोहोर व्यवस्थापनमा चौतर्फी राजनीति र अवरोध भएको गुनासो गरेका छन् ।

वडाध्यक्ष साहको निधन

रौतहट । मिर्गौला पीडित ईशनाथ नगरपालिका–१ का वडाध्यक्ष बिगु साहको उपचारको क्रममा निधन भएको छ । वडाध्यक्ष साह २०७४ सालको

गुरुनानकका सन्देश आज पनि उत्तिकै सान्दर्भिक छन्: उपराष्ट्रपति यादव

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले शिख धर्मका प्रर्वद्धक गुरुनानक देवले मानव जातिलाई ‘आफैँभित्र ईश्वर खोज्न, परिश्रम गर्न र अन्न

दुर्गम गाउँमा आँखा शिविर, ७८६ जनाले लिए सेवा

बागलुङ । तमानखोला गाउँपालिका सञ्चालित दुई दिने निःशुल्क आँखा शिविरबाट ७८६ जना लाभान्वित भएका छन् । तमानखोला गाउँपालिका र लायन्स

Techie IT